गण्डकीमा ४८ हजार विद्यार्थीले एसइई दिँदैबिहीबारदेखि शुरु हुने एसइई परीक्षामा गण्डकी प्रदेशबाट ४७ हजार ५१३ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा कूल …चैत्र ५, २०७६
तनहुँमा ५१ विद्यार्थी परीक्षाबाट वञ्चितयही चैत ६ गतेदेखि हुने एसइई परीक्षामा यहाँका ५१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । विभिन्न विद्यालयका गरी छात्रा ३४ र छात्र १७ गरी ५१ …चैत्र ५, २०७६
माध्यमिक तहका ११ र १२ कक्षामा वास्तु अध्यापन गराइँदैपाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहमा पहिलोपटक वास्तु विषयको अध्यापन गराउने उद्देश्यले पाठ्यक्रम निर्माण शुरु गरेको छ । पाठ्यक्रम निर्माण गर्न नेपाल संस्कृत …चैत्र ५, २०७६
बागलुङ नगरपालिकाको सिगाना माध्यामिक विद्यालय ३१ अक्षयकोष स्थापनाबागलुङ नगरपालिका–९ स्थित सिगाना माध्यामिक विद्यालय तित्याङमा ३१ अक्षयकोष स्थापना भएका छन् । विद्यालयको समग्र शैक्षिक उन्नयनका लागि ३१ शिक्षाप्रेमी तथा …चैत्र ५, २०७६
मदन भण्डारी विश्वविद्यालयका लागि जग्गा व्यवस्थापनको प्रक्रिया शुरुमदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र नमोबुद्ध नपामा जग्गा व्यवस्थापन प्रक्रिया शुरु गरिएको छ …चैत्र ५, २०७६
परीक्षार्थी बास खोज्दै हैरान !भेरी नगरपालिका–३ न्यूरोडका ईश्वरी खत्री माध्यमिक शिक्षा परीक्षा (एसईई) मा छोरीलाई सहभागी गराउन नलगाड नगरपालिका–७ दल्लीमा जाने तयारीमा हुनुहुन्छ । अहिलेसम्म घर …चैत्र ४, २०७६
बैतडी र म्याग्दीमा हाजिर नपुगेका विद्यार्थी एसइई दिनबाट वञ्चितबैतडीमा २७ जना विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित भएका छन् । पचहत्तर प्रतिशत हाजिर नपुगेका कारण २२ छात्र र पाँच छात्रा गरी २७ जना विद्यार्थी परीक्षा …चैत्र ४, २०७६
प्रदेश–२ मा एसइई परीक्षाको तयारी पूराप्रदेश २ को आठवटै जिल्लामा आउँदो चैत ६ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ । …चैत्र ४, २०७६
एसइई परीक्षा : तनहुँमा एक मात्र महिला केन्द्राध्यक्षचैत ६ गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि तनहुँ जिल्लामा एक मात्र महिला केन्द्राध्यक्ष नियुक्त हुनुभएको छ । कूल २४ परीक्षा केन्द्रमध्ये …चैत्र ४, २०७६
विद्यालय भवन बनाउन दश करोड अनुदानदार्चुला, धनुषा र कपिलवस्तुमा नयाँ विद्यालय भवन निर्माणका लागि भारत सरकारले रु १० करोड ७० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । सङ्घीय मामिला तथा सामान्य …चैत्र ३, २०७६