कक्षा १२ को परीक्षा: विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्माकोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा …आश्विन १४, २०७७
स्याङ्जाको वालिङमा टोलटोलमा पुगेर पढाइस्याङ्जाको वालिङका सामुदायिक विद्यालयले टोलटोलमा पुगेर विद्यार्थीलाई पढाउन शुरु गरेका छन् । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को जोखिमका कारण प्रभावित बनेको …आश्विन १२, २०७७
बैतडीको पुर्चाैडी नगरपालिका सिल, सञ्चालनमा रहेका विद्यालय पुनः बन्दकोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चाैडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख जानकी ऐर(बम)को अध्यक्षतामा …आश्विन १२, २०७७
स्वास्थ्य मापदण्ड अपनाउँदै विद्यालय सञ्चालननवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेका केही सामुदायिक विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालयको पठनपाठन शुरु गरेका हुन् ।आश्विन १०, २०७७
टिएसएलसी विस्थापन गरिएकामा चिन्तापूर्वाधारको तयारीबिना तत्कालीन टिएसएलसीसँग सम्बन्धित प्रमाणपत्र तहभन्दा मुनिका प्रि–डिप्लोमा तहका स्वास्थ्यतर्फका कार्यक्रम विस्थापन हँुँदा तालिम प्रदायक …आश्विन १०, २०७७
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयद्वारा अनलाइन परीक्षा शुरुकोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि कोरोनाका कारण प्रभावित …आश्विन १०, २०७७
जोखिम कायम रहेकाले तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रहशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन …आश्विन १०, २०७७
टोलमै पुगेर विद्यार्थी पढाउँदै सामुदायिक विद्यालयत्यस्तै म्याग्दे गाउँपालिका–३ मा रहेको पसले आधारभूत विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन शुरु गरेको छ । विद्यार्थीलाई सिकाई सहजीकरण गर्ने उद्देश्यले विद्यालयले टोल टोलमै पुगेर विद्यार्थीलाई पढाउन शुरु गरेको हो ।आश्विन १०, २०७७
शिक्षा पत्रकार समाज गठनशिक्षा पत्रकारितामा पुराना र नयाँ पत्रकारको सक्रियतामा शिक्षा पत्रकार समाज संस्था स्थापित भएको छ । पत्रकार प्रकाश सिलवालको अध्यक्षतामा समाज गठन भएको हो । …आश्विन ९, २०७७
विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर अध्यक्षले गरे आत्महत्याआठराई गाउँपालिका–४ इवास्थित केलिङ आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर इङ्नामले समितिको बैठक बोलाएर आत्महत्या गर्नुभएको छ । बिहान १०ः०० बजे खाना …आश्विन ९, २०७७