तुलसीपुरका ३२ सामुदायिक विद्यालय समायोजितदाङको तुलसीपुर उपमहानगरपालिकाका ३२ सामुदायिक विद्यालय गाभिएका छन् । उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमका अनुसार एक सयभन्दा कम विद्यार्थी भएका र …आषाढ १८, २०७७
त्रिभुवन विश्वविद्यालयका सेमेष्टर प्रणालीको परीक्षाबारे कार्यदल गठनत्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ । सो …आषाढ १६, २०७७
टोखाका सबै विद्यालयमा ‘थर्मल गन’टोखा नगरपालिकाले ‘एक विद्यालय, एक थर्मल गन’ वितरण गरेको छ । नेपालमा कोभिड–१९ को सङ्क्रमण बढेसँगै नगरपालिकाले शिक्षक, विद्यार्थी तथा अभिभावकको तापक्रम नाप्नका …आषाढ १४, २०७७
शिक्षकद्वारा राहत कोषमा १५ लाख प्रदानवालिङस्थित सामुदायिक विद्यालयका शिक्षकहरुले वालिङ नगरपालिकाको राहत कोषमा हालसम्मकै सर्वाधिक राशि उपलब्ध गराएका छन् । नगरपालिकाले स्थापना गरेको कोभिड–१९ राहत …आषाढ १०, २०७७
बैतडीमा वैकल्पिक प्रणालीबाट पठनपाठनको तयारीबैतडीमा विद्यार्थीहरुको वैकल्पिक प्रणालीबाट पठनपाठनको तयारी भएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले विद्यार्थीहरुको वैकल्पिक पठनपाठनको तयारी गर्न थालेको …आषाढ १०, २०७७
वालिङमा शिक्षकद्वारा राहत कोषमा १५ लाख प्रदानवालिङस्थित सामुदायिक विद्यालयका शिक्षकहरुले वालिङ नगरपालिकाको राहत कोषमा हालसम्मकै सर्वाधिक राशि उपलब्ध गराएका छन्। नगरपालिकाले स्थापना गरेको …आषाढ १०, २०७७
निजी शैक्षिक संस्थालाई शुल्क नलिन अनेरास्ववियूको आग्रहअनेरास्ववियूले निजी शैक्षिक संस्थालाई लकडाउनको अवधि जारी रहँदासम्म कुनै पनि शीर्षकमा शुल्क नअसुल्न आग्रह गरेको छ । अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक …आषाढ ८, २०७७
राममणि क्याम्पसको ताला खुलाअनावश्यक राजनीतिका कारण रुपन्देहीको राममणि बहुमुखी क्याम्पसको व्यवस्थापनमा समस्या देखिएको छ । सञ्चालक समितिका सदस्यको राजीनामा र विद्यार्थी संगठनको …आषाढ ४, २०७७
२०० विद्यालय क्वारेन्टिनमा प्रयोगबैतडीका २०० बढी विद्यालय क्वारेन्टिनका लागि प्रयोग गरिएको छ । भारत तथा तेस्रो मुलकबाट फर्किएकालाई राख्न ती विद्यालय क्वारेन्टिन रुपमा प्रयोग भएको हो । …आषाढ ४, २०७७
प्रा डा दिव्यासिंह शाह आईओएमको डिनमा नियुक्तप्रा डा शाह त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख हुन् भने प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत हुन् ।आषाढ ३, २०७७