देशकै उत्कृष्ट बन्यो त्रिफला पुस्तकालयअन्न त्यागेर फलाहारी भएका खाली खुट्टा हिँड्ने एक सन्तले स्थापना गरेको झापाको त्रिफला राष्ट्रिय पुस्तकालय देशकै उत्कृष्ट भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि …भाद्र १५, २०७७
तेह्रौँ राष्ट्रिय पुस्तकालय दिवस भर्चुअल हुनेकोरोना महामारी र रोकथामका लागि जारी निषेधाज्ञाका कारण यस वर्षको १३ औँ राष्ट्रिय पुस्तकालय दिवस ‘समाज रुपान्तरणका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यका साथ …भाद्र १४, २०७७
संस्कृत अनिवार्य पठनपाठनको व्यवस्था मागप्रदेश नं २ मा बढी बोलिने मैथिली र भोजपुरी भाषाको समेत जननी संस्कृत भाषाको अनिवार्य पठनपाठनको व्यवस्था गरिनुपर्नेमा जोड दिइएको छ । जयतु संस्कृतम्ले आज जुम …भाद्र १३, २०७७
बेनी नगरपालिकाको आफ्नै स्थानीय पाठ्यपुस्तक तयारबेनी नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गरेर विद्यालयलाई वितरण गरेको छ । विद्यार्थीलाई स्थानीय विषयवस्तुका बारेमा जानकारी गराउने उद्देश्यले नयाँ शैक्षिक …भाद्र १, २०७७
मेडिकल कलेजले पायो पिसिआर परीक्षण अनुमतिनिजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति चितवनको मेडिकल कलेजले पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला …श्रावण ३२, २०७७
शिक्षा क्षेत्रमा सुधार गर्दै वाग्मती नगरपालिकाजिल्लाको वाग्मती नगरपालिकाले नगरभित्रका जनप्रतिनिधि र कर्मचारीलाई आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पठाउन आदेश दिएको छ । नगरको नगर शिक्षा ऐन …श्रावण ३२, २०७७
रेडियो सुनेर पढ्न थाले विद्यार्थीकपिलवस्तुको श्री आधारभूत विद्यालय मदवास्थित कक्षा सातमा अध्ययनरत सुस्मिता पाण्डेलाई आजभोलि रेडियो नै विद्यालयको कक्षा जस्तै बनेको छ । उहाँलाई रेडियोबाट …श्रावण २८, २०७७
विद्यार्थीलाई लक्षित गरी स्वःअध्ययन सामग्रीनवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिकाले विद्यार्थीलाई लक्षित गरी स्वःअध्ययन (स्वःसिकाइ) सामग्री तयार गर्ने भएको छ । कोरोना महामारीका …श्रावण २८, २०७७
अनशनरत विद्यार्थीको माग पूरा गर्न आग्रहनेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पोखरा विश्वविद्यालयमा १९ दिनदेखि रिले अनशन बसेका विद्यार्थीको माग तत्काल पूरा गर्न आग्रह गरेको छ …श्रावण २६, २०७७
नमूना विद्यालयका शिक्षकलाई प्रविधि तालीमनेपाल सरकारको नमूना विद्यालय छनोटमा परेको तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयका शिक्षकलाई प्रविधि तालीम प्रदान गरिएको छ ।श्रावण २४, २०७७