त्रिविको बेरुजु बार्षिक बढ्दैत्रिविको चालु वर्षको बार्षिक बजेट भन्दा बेरुजुको आकार रु. २ अबर १ करोड ९ लाख ४ हजार बढी रहेको छ ।बेरुजु सम्परीक्षण नहुने र बेरुजु थप हुदैँ गएकोले बेरुजु रकम बढन गएको हो ।भाद्र १९, २०८१
बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सिप सिकाउँदै महानगरपालिकाकाठमाडौं महानगरपालिका भित्रको सुस्त मनःस्थिति पारिवारिक सरसल्लाह तथा स्रोत विद्यालयमा अहिले ४१ जना विद्यार्थी छन् । ती विद्यार्थीलाई उनीहरूको रुची …श्रावण ३२, २०८१
लयमा चल्न सुरु गर्दै त्रिवि, सत्ता र शक्तिको युद्धले सुधारमा आशंकागत जेठदेखि अहिले सम्म विभिन्न संकायका २५ विषयको नतिजा सार्वजनिक गरिसकेको छ । …श्रावण २७, २०८१
निर्लज्ज दल, खै शिक्षा ऐन ? चुनाव सकियो बिर्सियो घोषणापत्रशिक्षालाई हेर्ने दलको लाचारी प्रवृत्तिका कारण भएका ऐन, कानुन कार्यान्वयन हुन सकेको छैन ।श्रावण ७, २०८१
सुमनाका कदममा विद्याले साथ देलिन् त !शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीका रुपमा सुमना श्रेष्ठ गत फागुन २३ गते नियुक्त भइन् । राजनैतिक गोलमालबाटै उनी मन्त्री भइन् । फेरी त्यही गोलमालकै कारण …आषाढ ३२, २०८१
ननग्रेडमा पर्ने छात्रा धेरै, ३.६–४.० जीपीए ल्याउने गतवर्षभन्दा बढीराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २०७२ देखि अक्षराङ्कन प्रणाली अनुसार गर्दै आएको छ …आषाढ १४, २०८१
के हो अक्षरांक पद्धति ?लेटर ग्रेडिङ (Letter Grading ) " भन्नाले तोकिएको सक्षमताको मूल्याङ्कनपश्चात् विद्यार्थीले हासिल गर्ने सिकाइ स्तरलाई अक्षरमा गरिने प्रस्तुति हो …आषाढ ९, २०८१
त्रिविका ८२ जना शिक्षक–कर्मचारी अध्ययन बिदामा, अभिलेख छैनत्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०८०–८१ मा ८२ जना शिक्षक कर्मचारीलाई अध्ययन बिदा दिएको छ । त्रिविले ११ शिक्षक र ३ कर्मचारीलाई छात्रवृत्तिमा र ६६ …जेष्ठ २०, २०८१
१० वर्षदेखि शिक्षामा लगानी एकैखाले, थोत्रे कार्यक्रमलाई निरन्तरतासरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट आज संघीय संसदको संयुक्त बैठकमा सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त …जेष्ठ १५, २०८१
सामुदायिक विद्यालयमा निजीका पाठ्यपुस्तक, केन्द्रको मौन समर्थनगौतम आधारभूत फूलबारी भरतपुर १५ चितवनमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुन थालेको एक दशक भयो । यो विद्यालयले नेपाली, अङ्ग्रेजी र सामाजिक बाँहेक अन्य विषय निजी …बैशाख २६, २०८१