सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमणसुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ । विसं २०६२ मा तत्कालीन टीकापुर विकास समितिले …बैशाख १०, २०८१
उद्यमी बन्न कृषि विज्ञान सङ्कायका ३१ विद्यार्थी छनोटमाउद्यमशीलता विकास कार्यक्रमका लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्काय टीकापुरका ३१ विद्यार्थी छनोटमा भएका छन् । उद्यमशीलता विकासका लागि …चैत्र १२, २०८०
तीन विश्वविद्यालयमा निमित्त उपकुलपतितीन विश्वविद्यालयले निमित्त उपकुलपति पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिम, मध्यपश्चिम, र पूर्वाञ्चल विश्वविद्यालयमा निमित्त …फाल्गुण २५, २०८०
सुदूरपश्चिम विश्वविद्यालयमा स्नातकोत्तर तहका तीन कार्यक्रमका लागि भर्ना खुल्योसुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र, शिक्षा शास्त्र संकायअन्तर्गत सञ्चालित स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा …मंसिर ३, २०८०
इजरायलमा विद्यार्थीले ज्यान गुमाउँदा सुदूरपश्चिम विश्वविद्यालय शोकमा“अहिले यहाँ (इजरायलमा) कति बेला के हुन्छ, केही आत्तोपत्तो छैन । हामीहरु शनिबारदेखि बङ्करमा लुकेर ज्यान जोगाउन बाध्य छौँ । यहाँ सोचेजस्तो सहज केही …आश्विन २२, २०८०
सुप विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्दसुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द रहेको छ । विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी दुई …आश्विन ८, २०८०
रोकिएको सम्बन्धन प्रक्रिया पाँच वर्षपछि पुनः सुचारु गर्न आवेदन मागसुदूरपश्चिम विश्वविद्यालयले पाँच वर्ष देखि रोकिएको सम्बन्धन प्रक्रिया पुनः अघि बढाउने भएको छ । विश्वविद्यालयले २०७५ जेठ १४ गते सूचना सार्वजनिक गर्दै …भाद्र १, २०८०
प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न विश्वविद्यालय लाग्नुपर्छः प्रधानमन्त्री प्रचण्डप्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन् …श्रावण १६, २०८०
डडेल्धुरा मेडिकल कलेजले विद्यार्थी भर्ना फागुन चैत्रमा गर्नेसरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेज सञ्चालनमा ल्याउन रणनीतिक योजना बनाएर काम अघि बढाइएको छ । सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डीनको कार्यालय …जेष्ठ ३०, २०८०
तेस्रो दीक्षान्त समारोहका लागि आवेदन मागसुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले तेस्रो दीक्षान्त समारोहका लागि आवेदन माग गरेको छ । विसं २०७८ असोज ०१ गतेदेखि २०७९ कार्तिक …फाल्गुण ९, २०७९