आजदेखि विद्यार्थी भर्ना अभियान सुरु‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ शैक्षिकसत्र –२०८१ का विद्यार्थी भर्ना अभियान आजदेखि देशभर सुरु …बैशाख २, २०८१
बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वानविद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ ।बैशाख २, २०८१
वैशाख २ गतेदेखि भर्ना अभियान, सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइयोनयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले …चैत्र २९, २०८०
सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ भर्ना अभियान सञ्चालन हुनेशैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ विद्यार्थी …चैत्र १६, २०८०
विद्यालयलाई भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन मन्त्रीको आग्रहशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विद्यार्थी भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन विद्यालयलाई आग्रह् गरेकी छिन् ।सेन्ट जेभियर्स, सेन्ट …चैत्र १४, २०८०
विद्यार्थीको पहुँच पु¥याउन निःशुल्क भर्नाकैलालीको भजनीस्थित महुन्याल बहुमुखी क्याम्पसले विद्यार्थीको सङ्ख्या बढाउन र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई क्याम्पससम्म पहुँच पु¥याउन निःशुल्क भर्ना …बैशाख २६, २०८०
विद्यालय भर्नामा खोप कार्ड अनिवार्यबालबालिकालाई विद्यालय भर्ना गर्दा बैतडीमा खोप कार्ड अनिवार्य गरिएको छ । पाँच वर्षमुनिका बालबालिकालाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको हो …बैशाख १९, २०८०
शुल्क लिन नपाए वीरेन्द्रनगरका सामुदायिक विद्यालय भदौ ७ देखि बन्द हुनेअभिभावकले दिएको शुल्क लिन नपाए आगामी भदौ सात गतेदेखि वीरेन्द्रनगर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको सम्पूर्ण पठनपाठन बन्द गरिने विद्यालय व्यवस्थापन …भाद्र २, २०७९
शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना कार्यक्रम वैशाखमा सक्न निर्देशन‘सवै बालबालिका विद्यालय पठाऔंस शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गरिने भएको …चैत्र २२, २०७८
सामुदायिक विद्यालयमा यो वर्ष भर्ना हुनेमा ८० देखि ९० प्रतिशत निजीका विद्यार्थीशिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०६१ सालबाट राष्ट्र व्यापिरुपमा आव्हान गरेर हरेक शैक्षिक सत्रको सुरुका १५ दिन विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएको …आषाढ १५, २०७८