शिक्षकले तलब नपाउँदा विद्यार्थीले गरे जनता माध्यमिक विद्यालयमा तालाबन्दी लहान (रासस) : शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी … फाल्गुण १३, २०७७
काठमाडौँ महानगरपालिकाद्वारा सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति दश महिनापछि काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ । कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय … माघ १२, २०७७
स्याङ्जाको वालिङमा टोलटोलमा पुगेर पढाइ स्याङ्जाको वालिङका सामुदायिक विद्यालयले टोलटोलमा पुगेर विद्यार्थीलाई पढाउन शुरु गरेका छन् । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को जोखिमका कारण प्रभावित बनेको … आश्विन १२, २०७७
कोभिड–१९ : बढैयाताल गाउँपालिकाले जनचेतना फैलाउन शिक्षक परिचालन गर्ने कोभिड–१९ विरुद्ध जनचेतना फैलाउन बढैयाताल गाउँपालिकाले स्वयंसेवकका रुपमा शिक्षक परिचालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष लालबहादुर … चैत्र ९, २०७६
सूचना प्रविधि प्रयोगशाला विद्यालयमा बनेपछि विद्यार्थी खुशी दाङको विकट राजपुर गाउँपालिका–२ बेलास्थित जनज्योति माध्यामिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी) सञ्चालनमा ल्याइएको छ । राजपुरमै पहिलोपटक उक्त … चैत्र ९, २०७६
शैक्षिक परामर्श र तालिमका कार्यक्रम पनि बन्द सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयका पूर्व निर्धारित परीक्षा स्थगन गरेसँगै शैक्षिक प्रतिष्ठानका तालिम र परामर्श केन्द्रका कार्यक्रम पनि … चैत्र ६, २०७६
काभ्रे बहुमुखी क्याम्पसमा एक महिनादेखि तालाबन्दी एक महिनादेखि बनेपा नगरपालिका–६ बुडोलस्थित काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखा बन्द अवस्थामा रहेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन … फाल्गुण २७, २०७६
भूकम्पले क्षति पु-याएको विद्यालय भवन बल्ल शिलान्यास विनाशकारी गोरखा भूकम्पले क्षति पु-याएको जिल्लाको बागलुङ नगरपालिका–९ तित्याङस्थित तित्याङ माध्यमिक विद्यालयको पुनःनिर्माण बल्ल शुरु गरिएको छ … फाल्गुण २२, २०७६
भोजपुर क्याम्पसको पठनपाठन ठप्प भोजपुर बहुमुुखी क्याम्पसका आंशिक शिक्षकले करारमा नियुक्त गर्न माग राख्दै आन्दोलन गरेपछि क्याम्पसको पठनपाठन ठप्प भएको छ । क्याम्पसमा करार दरबन्दी रिक्त … फाल्गुण २०, २०७६
एस्पायर इंटर कलेज इभेन्ट २०२० को उत्कृष्ट पुरस्कार दि बृटिस कलेजलाई एस्पायर इंटर कलेज इभेन्ट २०२० को उत्कृष्ट पुरस्कार दि बृटिस कलेजले हात पारेके छ । । ईस्लिंगटन कलेजले आयोजना गरेको एस्पायर इंटर कलेज … फाल्गुण १९, २०७६