विद्यालय तह पास गर्ने जम्मा आठ प्रतिशतकर्णाली प्रदेशमा विद्यालय तह पास गर्ने जम्मा आठ प्रतिशत रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजा …जेष्ठ १८, २०८०
धेरै पुरुषको रोजाइ व्यवस्थापन, महिलाको शिक्षाराष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार (दश जोड २ वा सो सरह वा सो भन्दा माथिल्लो तह उत्तीर्ण गरेका) व्यक्तिहरुले अध्ययन गरेको विषय-क्षेत्रसबैभन्दा धेरै …चैत्र १०, २०७९
साक्षरता दर १० वर्षमा १० प्रतिशतले वृद्धिराष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको साक्षरता दर कुल जनससंख्यामा ७६.३ प्रतिशत रहेको छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ …चैत्र १०, २०७९
दुई करोड तीन लाख ४१ हजार ६२३ साक्षरकाठमाडौँ जिल्लामा सबैभन्दा बढी ८९ दशमलब २३ प्रतिशत र रौतहट जिल्लामा सबैभन्दा कम ५७ दशमलब ७५ प्रतिशत साक्षरता दर रहेको जनगणनाले देखाएको छ ।चैत्र १०, २०७९