लेखापरीक्षण बक्यौता रहेका निकायका पदाधिकारीलाई कारबाही गर्ने मन्त्रालयको चेतावनीशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी वर्षको महालेखापरीक्षकको प्रतिवेदनमा लेखापरीक्षण बक्यौता रहेका निकायका जिम्मेवार पदाधिकारीलाई कारबाही …आश्विन १०, २०८१
शैक्षिक परामर्श सेवा दिँदा नेपाली कार्यक्रमलाई प्राथमिकता दिनु पर्नेशैक्षिक परामर्श सेवा प्रदान गर्दा नेपाली विश्वविद्यालयका कार्यक्रम र अवसरका बारेमा पनि चर्चा गर्नु पर्ने भएको छ । शैक्षिक परामर्श सेवा, ब्रिज कोर्ष, भाषा …आश्विन १०, २०८१
कार्यटोलीले प्रतिवेदन बुझायोपाठ्यक्रम कार्यान्वयनलाई थप प्रभावकारी बनाउने, विद्यार्थी मूल्याङ्कन प्रणालीमा सुधारका लागि प्रबन्ध गर्ने राय समेटिएको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ ।आश्विन ७, २०८१
सार्वजनिक परीक्षाको नतिजा सुधार: केही नीति, केही रणनीतिपरीक्षामा औसत उत्तीर्णाङ्क नसक्ने विद्यार्थीहरु शैक्षिक बिरामी हुन् । त्यस्ता विद्यार्थीलाई शैक्षिक उपचार गरी औसत उत्तीर्णाङ्क ल्याउन सक्ने बनाउन आवश्यक हुन्छ ।आश्विन ३, २०८१
शिक्षा मन्त्रालयले निर्णय गर्यो यस वर्षका सर्वाेत्कृष्ट विद्यालयविद्यालयलाई राष्ट्रिय शिल्ड, ध्वजा र क्रमशः तीन लाख रुपियाँ, दुई लाख रुपियाँ र एक लाख रुपियाँ पनि प्रदान गरिनेछ । साथमा प्रमाणपत्र पनि दिइनेछ ।आश्विन १, २०८१
केन्द्रले सार्वजनिक गर्यो अवधारणाआगामी वर्षसम्ममा नेपाललाई साक्षर नेपाल घोषणा गरी आजीवन सिकाइका अवसरहरू सुनिश्चित गर्नुपर्नेभाद्र २१, २०८१
साक्षरता दर सुस्त गतिमापत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा कर्णाली प्रदेशका मुगु, जुम्ला, हुम्ला, कालिकोट र डोल्पा साक्षर हुन बाँकी छन् ।भाद्र २१, २०८१
गत वर्षका पुरस्कृत शिक्षकका हात अझै रित्तोयस वर्ष पनि त्यस्ता शिक्षक र विव्यस पदाधिकारीको नाम पठाइदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरिका शिक्षा विकास तथा समन्वय एकाइ एवं प्रदेश शिक्षा निर्देशनालयलाई पत्राचार गरेको छ ।भाद्र २०, २०८१
वैदेशिक अध्ययनलाई थप व्यवस्थित बनाइनेनेपाली विद्यार्थी मात्र नभई विदेशका विद्यार्थी पनि नेपालमा अध्ययनका लागि आउने वातावरण निर्माण गर्न मन्त्रालय तयारीमा जुटिरहेको बताउँदै उनले वैदेशिक शिक्षालाई विशेषीकृत गर्ने खाका तयार गरिने भनिन् ।भाद्र २०, २०८१
छात्रा विद्यापदक ‘ख’का लागि आवेदन परेनकक्षा १२ वा सिटिइभिटीको डिप्लोमा परीक्षामा सर्वोत्कृष्ट हुने छात्रालाई नेपाल छात्रा विद्यापदक ‘ख’ बाट पुरस्कृत गरिन्छ ।भाद्र १९, २०८१