शिक्षा सुधारमा नयाँदिल्ली मोडलबाट सिक्न सकिने पाठनयाँदिल्लीको शिक्षा सुधारबाट धेरै सिक्न सकिन्छ होला । अन्यत्रबाट पनि सिक्न सकिन्छ होला । जहाँबाट सिके पनि मूल कुरा रहेछ, सुधारका लागि कामै गर्नुपर्छ, गर्छु भनेरमात्र पुग्दैन ।भाद्र ५, २०८१
अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजनाको मस्यौदा सार्वजनिक (कार्ययोजना मस्यौदासहित)कार्ययोजनाको उद्देश्यका रुपमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनको खाका तयार गर्नु, अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनको लागि समन्वय र सहजीकरण गर्नु, विभिन्न निकायको कार्य जिम्मेवारी निर्धारण गर्नु र कार्यान्वयनको अनुगमनको लागि सूचक तयार गर्नु रहेको छ ।भाद्र २, २०८१
गत वर्ष उदारो, यो वर्ष पनि विद्याभूषणका लागि आवेदन मागनाम घोषणा गरिएका विद्यार्थीलाई राज्यको पदक उदारो रहेको छ । यस पटक भने मन्त्रालयले विद्याभूषणसम्बन्धी निर्देशिका परिमार्जन गरेर प्रमाणपत्रमै टार्ने भएको छ ।भाद्र १, २०८१
पदकको सट्टा प्रमाणपत्रबाटै टार्ने प्रस्तावमन्त्रालय उच्च स्रोतका अनुसार पदक वितरण गर्न नसक्दा प्रमाणपत्र उपलब्ध गराइनेछ भन्ने बुँदा सो निर्देशिकामा थप गर्नेगरी संशोधन गर्न लागिएको हो ।श्रावण १६, २०८१
विद्याभूषण यस वर्ष पनि उधारो ?“स्रोत खोजी गर्ने विषयमा छलफल भइरहेको छ” उनले भने, “गत सालकै पदक पनि स्रोत खोजी गर्न सके दिने भन्ने हो । सकिएन भने कसरी दिन सकिएला र ?”श्रावण ८, २०८१
सिस्टममा भएका गल्तीलाई परिमार्जन गरेर अघि बढ्नेः शिक्षा मन्त्रीसिस्टममा भएका गल्तीलाई परिमार्जन गरेर अघि बढ्ने नवनियुक्ति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बताइन् । मन्त्रालयमा पदभार ग्रहण गर्दै …आषाढ ३२, २०८१
शिक्षा मन्त्रीमा भट्टराई नियुक्तशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रुपमा नेकपा एमाले नेतृ विद्या भट्टराई नियुक्त भएकी छिन् । अहिले राष्ट्रपति निवासमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री …आषाढ ३२, २०८१
शिक्षा मन्त्री भट्टराई बन्दैआजदेखिशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व नेकपा एमाले सांसद् विद्या भट्टराईले गर्ने भएकी छिन् । राष्ट्रपति निवास केही बेरमा उनले शिक्षा मन्त्रीका …आषाढ ३२, २०८१
१५ हजार बढी विद्यालयमा सय जना विद्यार्थी छैनन्, केही विद्यालयको कक्षा घटुवाम्याग्दीको बेनी नगरपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थी संख्या न्यून भएका सातवटा विद्यालयको कक्षा घटुवा गरेको छ। सात जनाभन्दा कम विद्यार्थी संख्या …आषाढ २६, २०८१
सीपमूलक तालिमका लागि समझदारीपत्रमा हस्ताक्षरशिक्षा मन्त्रालयले ऊर्जा मन्त्रालयका परियोजनाको आवश्यकता बमोजिमको पेसा तथा व्यवसायमा कार्यस्थलमा आधारित पाठ्यक्रम निर्माण, परिमार्जन र अद्यावधिक गर्ने जिम्मेवारी लिनेछ।आषाढ २१, २०८१