विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडानम्याग्दी सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले पाएको पुरस्कार रकमले स्मार्ट बोर्ड सहित स्ट्याण्ड, ओपिएस बक्सलगायत सामग्री गरिद गरिएको छ …भाद्र १०, २०८१
घोराही उपमहानगरपालिका र भरतपुर महानगरपालिका द्वारा छात्रवृत्ति (नतिजासहित)घोराही उपमहानगरपालिकाले संस्थागत विद्यालयका कक्षा ११ र १२ मा १९४ विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिको व्यवस्था गरेको छ । उपमहानगरपालिकाले सार्वजनिक सूचना …भाद्र ४, २०८१
वातावरण तथा हिउँ चितुवा संरक्षण शिक्षा सम्बन्धी स्थानीय पाठ्यक्रम कार्यान्वयनमाताप्लेजुङका केही पालिकाले वातावरण तथा हिउँ चितुवा संरक्षण शिक्षा सम्बन्धी स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएका छन् । हिमाली संरक्षण मञ्चले रेड पाण्डा …भाद्र ४, २०८१
चिकित्सा शिक्षामा पालिकाको छात्रवृत्तिपश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अतिविपन्न परिवारका विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ । पालिकाले चालु …श्रावण ३२, २०८१
ललितपुरमा कक्षा ११ मा छात्रवृत्तिमा पढ्न १५ गते भित्र आवेदन दिनुपर्नेललितपुर महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले आवेदन माग गरेको छ । छात्रवृत्ति व्यवस्थापन तथा अनुगमन समितिको असार ३० गतेको …आषाढ ३२, २०८१
टोखा ९ ले २५ जनालाई कक्षा ११मा छात्रवृत्ति दिनेटोखा नगरपालिका वडा नं. ९, काठमाडौंले कक्षा ११ मा पढेने २५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले आवेदन माग गरेको छ । आगामी साउन पाँच गते …आषाढ २८, २०८१
छात्रवृत्ति छनोट परीक्षाका लागि आवेदन मागभक्तपुर नगरपालिकाले कक्षा ११ मा प्रदान गरिने छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । नगरपालिकाले शैक्षिक सत्र २०८१–८२ का लागि भक्तपुर …आषाढ २८, २०८१
‘शैक्षिक गुणस्तर सुधार्न प्रविधिमैत्री शैक्षिक सामग्री आवश्यक’लहान नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न प्रविधिमैत्री शैक्षिक सामग्री वितरणमा जोड दिएको छ । यसैगरि जनशक्ति व्यवस्थापन र अपुग …आषाढ २५, २०८१
विद्यार्थी दुई, शिक्षक पनि दुई दिन बिताउने कसरी खै !बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ । हाल सो विद्यालयमा …आषाढ २२, २०८१
पोखरा महानगरपालिकाद्वारा कक्षा ११ मा छात्रवृत्तिका लागि छनोट गर्न आवेदन मागपोखरा महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिका लागि छनोट गर्न विद्यार्थीबाट आवेदन माग गरेको छ । शैक्षिक सत्र २०८१ मा संस्थागत विद्यालयको कक्षा ११ मा …आषाढ १७, २०८१