After SEE Portal

​त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालय कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना

Bridge Course

त्रिभुवन विश्वविद्यालय

सेवा आयोगको कार्यालय 

कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना 

(खुल्ला प्रतियोगिता) 

प्रकाशित मिति : २०७६।०८।१५ 

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायका निमित्त निम्न लिखित प्रशासनिक पदहरू खुल्ला/समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नु पर्ने भएकोले तोकिएको शैक्षिक योग्यता पुगेका नेपाली नागरिकहरूबाट मिति..२०७६/०८/१५ गते देखि २०७६/९।१९ गते रातको १२:०० भित्र (दोब्बर दस्तुर तिरेर मिति २०७६/९।२६ गते रातको १२:०० बजे भित्र) त्रि. वि. सेवा आयोगको वेबसाइट | www.tuservicecommssion.edu.np मा अंकित Online Application मार्फत अनलाइन दरखास्त आह्वान गरिन्छ। म्याद नाघी प्राप्त हुन आएका र रीत नपुगेका दरखास्त उपर कुनै कार्यवाही हुने छैन । आवश्यक न्यूनतम योग्यता र अन्य विवरण website मा राखिएको छ।


A Levels MA