प्राविमा पनि शिक्षक पुगेनन्

 जिल्ला 

माग

लिप सहभागी

 उत्तीर्ण

नपुग

ताप्लेजुङ       

 २३८  २१८   १८६ ५२

पाँचथर 

२७५ ३३७ २०६ ६७

इलाम

३३० ४०१ ३०८ २२

झापा

३०५ ४०४ २७७ २८

संखुवासभा

२०७ १८७ १५६ ५१

तेह्रथुम

२१८ २२२ १८३ ३५

धनकुटा

१४४ १०४ ८६ ५८

भोजपुर

२६० ३०१ २३८ २२

मोरङ

३८४ ८५० ४१४ ३० बढी

सुनसरी

१७४ १६० १४० ३४

सोलुखुम्बु

१३२ १०७ ९३ ३९

खोटाङ

३०८ ४६८ २८१ २७

ओखलढुंगा

१८३ १६४ १४७ ३६

उदयपुर

२११ २११ १५३ ५८

सप्तरी

१६७ १०६ ८८ ८०

सिरहा

११४ ४३ २५ ८९

धनुषा

१०० ६३ ५५ ४५

महोत्तरी

१२८ १०५ ८० ४८

 सर्लाही

२३० २१० ६५ १६५

रौतहट

१४५ ६९ ५५ ९०

बारा

२५२ २२५ १३४ ११८

 पर्सा

२३७ १२१ ८९ १४८

दोलखा

२५१ ३३६ २२३ २८

रामेछाप

१५४ ११७ ७१ ८३

सिन्धुली

२६५ २६५ २०६ ५९

सिन्धुपाल्चोक

३४८ ६१४ ३७२ १२बढी

रसुवा

६३ ४२ ३९ २४

नुवाकोट

२४८ ३८२ २६० १२बढी

धादिङ

२२५ ३१८ १८८ ३७

काभ्रे

३२२ ६१२ ३५२ ३०

मकवानपुर

३३३ ५१२ ३५४ २१बढी

चितवन

२५५ ४६६ २८४ २९बढी

नवलपरासीपूर्व

१४५ २१८ १४६ १बढी

गोरखा

३२५ ६०० ३४८ २३बढी

मनाङ

लमजुङ

१०३ १३२ १०५ २बढी

कास्की

૧३९ २३३ १२८ ११

तनहुँ

२८१ ४५२ २९० ९बढी

स्याङ्जा

२८६ ३७८ २६० २६

मुस्ताङ

१७

म्याग्दी

१२६ १२६ ११२ २४

वाग्लुङ

४२९ ११९२ ५१९ ९०बढी

पर्वत

१५० १७५ १३४ १६

रुकुमपूर्व       

६५    ५०  ४९ १६

नवलपरासीपश्चिम

७० ७४ ५० २०

पाल्पा

२९७ ४१२ ३१० १३बढी

गुल्मी

३३७ ५२० ३३५

अर्घाखाँची

२०८ २४१ २०३

रुपन्देही

१४३ २४२ १४२

कपिलवस्तु

२७५ ६०३ ३२० ४५बढी

रोल्पा

१६५ २४८ १६३

प्युठान

१६४ २७७ १७५ ११बढी

 दाङ

१२२ २४२ १२८ ६बढी

बाँके

११३ १५३ १३२ १९

बर्दिया

११९ २३४ १२९ १०बढी

रुकुम पश्चिम

१५ १४

सल्यान

१७० २६४ १७४ ४बढी

हुम्ला

३५ २७ २८

मुगु

६५ ६४ १३ ५२

डोल्पा

७२ ७८ २८ ४४

कालिकोट

६० ३५ १२ ४८

जुम्ला 

३१ २६ २८

जाजरकोट

७७ ७९ ५६ २१

दैलेख

१३८ २२५ १३०

सुर्खेत

२१० ३७४ २३२ २२बढी

बाजुरा

७३ ८२ ५१ २२

बझाङ

९६ ११३ ७७ १९

अछाम

१३७ १९० १३५

डोटी

१४८ ३०८ १३४ १४

कैलाली

७४ २०५ ८१ ७बढी

दार्चुला

१३२ २५८ १०२ ३०

 बैतडी

२०४ ५७६ २३० २६बढी

 डडेल्धुरा

९५ १४४ ८५ १०

कंचनपुर

७६ २१८ ८० ४बढी

जम्मा

१३२८७

१८९६५

११७२४

१५६३

स्रोतः आयोगले सार्वजनिक गरेको नतिजा

आयोगले नत माध्यमिक तहमा नै मागे जति शिक्षक भेट्यो नत निमावि, प्राविमा । नेपालमा सञ्चालन भएका सबै विश्वविद्यालयमा  शिक्षक उत्पादन गर्ने भन्दै शिक्षाशास्त्र संकाय सञ्चालनमा ल्याएका छन् । तर कुनै विश्वविद्यालयले आफ्नो लक्षित पाठ्यक्रम  अनुसार उपलब्धी हासिल गर्न सकेनन् कि ! भन्ने विषयमा अशंका गर्ने ठाउँ भने प्रशस्त देखिएको छ ।

शिक्षक सेवा आयोगले गत वर्ष तृतीय श्रेणीका शिक्षक छनोटका लागि गरेको विज्ञापनको करिब करिब नतिजा प्रकाशनको अन्तिम चरणमा पुगेको छ । आयोगले मायमिक तहका शिक्षक छनोट गरी पदस्थापना गरिसकेको छ भने निमाविको पदस्थापनाका लागि सम्बन्धित निकायमा सिफारिस गरिसकेको छ । त्यस्तै, प्राथमिक तहको विषयगत लिखित परीक्षाको नतिजा सार्वजनिक गरेर अन्तर्वार्ताको कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर, आयोगले अन्तर्वार्ता सम्म प्राथमिक तहमा पनि आवश्यकता अनुसारका उम्मेद्वार भने भटेको छैन ।

आयोगले नत माध्यमिक तहमा नै मागे जति शिक्षक भेट्यो नत निमावि, प्राविमा । नेपालमा सञ्चालन भएका सबै विश्वविद्यालयमा शिक्ष उत्पादन गर्ने भन्दै शिक्षाशास्त्र संकाय सञ्चालनमा ल्याइएको छ । तर कुनै विश्वविद्यालयले आफ्नो लक्षित पाठ्यक्रम उपलब्धी हासिल गर्न सकेको सकेनन् भन्ने विषयमा अशंका गर्ने ठाउँ भने प्रशस्त देखिएको छ ।

 १३ हजार २८७ जनाको दरबन्दीका लागि लिएको सामान्य परीक्षा पास गरेर विषयगत लिखित परीक्षा १८ हजार ९६५ जनाले मात्र विषयगत लिखित परीक्षामा सामेल भएका थिए । तर विषयगत लिखित परीक्षा ११ हजार ७२४ जनाले मात्र पास गरेर अन्तर्वार्ताका लागि छनोट भएका छन् । आयोगले माग गरेको भन्दा १ हजार ५६३ जना कम उम्मेद्वार उत्तीर्ण भएका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुरबाट विज्ञापन नै गरेको थिएन । भने, विज्ञापन गरिएका ७४ जिल्ला मध्ये १९ जिल्लामा मात्र माग भन्दा बढी उम्मेदवार उत्तीर्ण भएका छन्  भने अन्य जिल्लाको नतिजा निराशा जनक देखिएको छ ।

आयोगले निम्न माध्यमिक तहका लागि दुई हजार ६०६ दरबन्दीका लागि विज्ञापन गरेकोमा अ दुइ हजार ५०१ जना मात्र  सफल भएका छन् । माग गरेभन्दा १०५ दरबन्दी रिक्त रहने गरी आयोगले नियुक्तिका लागि सिफारिस गरेको छ ।

माध्यमिक तह खुलामा एक हजार ५५२ पदका लागि विज्ञापन गरिएकोमा एक हजार १८२ जनाको मात्र सिफारिस भएको छ । आवश्यकताभन्दा ३७० जना कम शिक्षक सिफारिस हुनुले शिक्षकप्रतिको अनाकर्षण बढ्दै जानु, योग्यहरु अरु पेसामा पलायन हुनुलाई मात्र औँल्याएको छैन भविष्यमा शिक्षक उपलब्ध हुनेछन् वा छैनन् भन्ने गम्भिर प्रश्न पनि सिर्जिएको छ ।

शिक्षक सेवा आयोग नियमावली ११ औं संशोधन आयोगले सामान्य परीक्षा १०० पूर्णाङ्कको, विषयगत परीक्षा १०० पूर्णाङ्कको, प्रयोगाात्मक र अन्तर्वार्ता २५–२५ पूर्णाङ्कको गर्नु पर्ने व्यवस्था भए पनि आयोगले अन्तिम चरणको छनोटको मानकका रुपमा अन्तर्वार्तालाई लिँदै आएको छ ।

बालकालिकाको कमजोर सिकाइका कारण शिक्षकको परीक्षामा समेत पास नहुने परिस्थिती आएको भन्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले चिन्ता व्यक्त गरेका छन् । कक्षा १ देखि नै दयनीय सिकाइबाट हुर्केका त्यस्ता बालबालिका शिक्षक बन्ने उमेर सम्म आईपुग्दा पास समेत नहुने परिस्थिती बनेको उनको निष्कर्ष छ ।