CMAT

एसईई चैत पहिलो हप्ता -असार दोस्रो हप्ता नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका सार्वजनिक (कार्यतालिका सहित)

Bachelors Portal

राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत्र पहिलो हप्तादेखि सञ्चालन गर्नेगरी बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

काग कराउँदै गर्छ भने झै विद्यालय शिक्षा सम्बन्धी विधेयकको रोइल नसकिँदै बोर्डले एसईईको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

आन्तरिक प्राप्ताङ्क इन्ट्री र रुजु चैत मसान्तसमा गर्ने र उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण जेठ भित्र सञ्चालन गर्ने कार्यतालिकामा उल्लेख गरिएको छ ।

बार्षिक परीक्षाको नतिजा असार दोस्रो हप्तामा गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको छ ।  पुरक परीक्षा साउन तेस्रो हप्ता गर्ने कार्यतालिकामा उल्लेख गरिएको छ ।

बार्षिक कार्यतालिका

Thuprai - Books and E-books
I Tech store