After SEE Portal

प्राविको तीन जिल्लाको नतिजा सार्वजनिक (नतिजासहित)

Bridge Course

शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको  लिखित परीक्षाको तीन जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।

अनायोगले तेह्रथुम, ताप्लेजुङ र झापा जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

आयोगले गत असोज १३ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगको  आजको निर्णय अनुसार लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता फागुन २० र २१ गर्ने भएको छ ।

नतिजा हेर्नुहोस्ः

A Levels MA
Thuprai - Books and E-books