After SEE Portal

छनोट भएका शिक्षकको नियुक्ति सिफारिस

Bridge Course

शिक्षक सेवा आयोगले छनोट गरेका माध्यमिक तहका शिक्षकको नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस पठाएको छ ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहट्टाले आज सिफारि पठाइएको जानकारी दिए ।

उनका अनुसार माध्यमिक तहमा छनोट भएका एक हजार १८४ जनालाई नियुक्तिको सिफारिस गरिएको छ ।उनले भने, “छनोट भएका सबै शिक्षकले अब केन्द्रमा सम्पर्क गर्दा हुन्छ । केन्द्रले नियुक्ति व्यवस्था गर्नेछ ।”

A Levels MA