चिकित्सा शिक्षा आयोगद्वारा स्नातकोत्तर तहमा १७१२ कोटा निर्धारण

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र ०७७-७८ का लागि स्नातकोत्तर ३७ शिक्षण संस्थाहरूमा विभिन्न कार्यक्रमहरूको लागि एक हजार ७१२ कोटा निर्धारण गरेको छ । एमडी, एमएस, एमडीएस, एमएन, एमपीएच, एमएससीको लागि आयोगले सिट संख्या तोकेको हो ।

बी.पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज, जनस्वास्थ्य केन्द्रीय विभाग, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साईन्सेज, टिचिङ हस्पिटल, गन्डकी मेडिकल कलेज, हिमालय आई इन्स्टिच्‍युट, जानकी मेडिकल कलेज, कान्तिपुर डेन्टल कलेजलगायतले कोटा निर्धारण गरेको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal