After SEE Portal

ब्रेल पाठ्यपुस्तक छपाइ एवं वितरण गर्न इच्छुक संघ÷संस्था, निकायलाई सूचीकृत हुन निर्देशन

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले लागत साझेदारीमा ब्रेल पाठ्यपुस्तक छपाइ एवं वितरण गर्न इच्छुक संघ÷संस्था, निकायलाई सूचीकृत हुन सूचना जारी गरेको छ ।

सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र सबै दृष्टिविहीन विद्यार्थीहरूका लागि निःशुल्क रूपमा ब्रेल पाठ्यपुस्तक वितरण गर्ने सन्दर्भमा प्रस्तावनाका आधारमा दृष्टिविहीन विद्यार्थीका लागि ब्रेल पाठ्यपुस्तक छपाई एवम् वितरणका लागि संस्थालाई अनुदान दिँदै आएको छ ।

शिक्षाको चौतारी कार्यव्रmम उत्पादनका लागि विद्यालय तथा शैक्षिक संस्था छनोट गरी पठाउन बाकी रहेका शिक्षा विकास तथा समन्वय इकाइलाई   कात्तिक ३० गतेभित्र विवरण पठाउन निर्देशन दिएको छ ।

जिल्ला स्थित असल अभ्यास तथा शैक्षिक उन्नयनमा उत्कृष्ट कार्य गरेको विद्यालय एक, सामुदायिक विद्यालय, प्राविधिक धार सञ्चालित विद्यालय,  अनौपचारिेक (प्रौढ, खुला तथा वैकल्पिक, परेम्परागत र सामुदायिक सिकाइ केन्द्र) मध्येबाट एक एक ओटा पर्ने गरी तीन ओटा विद्यालय एवं शैक्षिक संस्था छनोट गरी पठाउन निर्देशन दिएको हो ।

 

 

 

 

 

 

 

A Levels MA