एमबीएस र एम्पीएको  परीक्षा केन्द्र निर्धारण (केन्द्र सहित)

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयले मास्टर अफ विजिनेश स्टडिज र मास्टर अफ पब्लिक एड्मिनिस्ट्रेशनको परीक्षाको केन्द्र निर्धारण गरेको छ ।

आगामी १८ गतेदेखि सञ्चालन हुने सेमेष्टर प्रणाली अन्तर्गत सञ्चालित कार्यक्रममा २०७६ साल (सन् २०२०) मा प्रथम सत्रमा भर्ना भएका नियमित परीक्षार्थी र सन् २०२१ अघि चौथो सत्रको परीक्षामा सामेल भई अनुत्तीर्ण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरूको चौथो सत्रको नियमित परीक्षाको केन्द्र निर्धारण गरेको छ ।

 परीक्षा केन्द्र हेर्नुहोसः

Thuprai - Books and E-books