After SEE Portal

दुई वर्षको बजेट एकीकृत गर्न विवरण साउन ३ गते भित्र पठाउनु पर्ने

Bridge Course

स्थानीय र प्रदेश सरकारको शिक्षाको विनियोजित बजेट विवरण  साउन तीन गतेभित्र पठाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले  निर्देशन दिएको छ ।

चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बजेट एकीकृत गर्नका लागि आफनै मातहतका सबै निकायलाई निर्देशन दिएको छ ।

सरकारले आगामी आवको शिक्षा क्षेत्रको बजेट र चालु आर्थिक वर्षको बजेट एकीकृत गर्न प्रदेश तथा स्थानीय सरकारबाट आगामी आव २०७९–८० का लागि विनियोजित बजेटको विवरण माग गरेको हो ।

केन्द्रले प्रदेश तहमा शिक्षा हेर्ने सबै मन्त्रालय, (सामाजिक विकास शिक्षा मन्त्रालय), र  ७५३ ओटै स्थानीय तहलाई साउन ३ गते भित्र विवरण पठाउन निर्देशन दिएको छ ।

A Levels MA