After SEE Portal

छात्रवृत्ति प्राप्त विद्यार्थीको विवरण अद्यावधिक गर्नुपर्ने

Bridge Course

विद्यार्थी वित्तीय सहयोग कोष विकास समिति मार्फत वितरण गरिएको गत शैक्षिक सत्र र चालु शैक्षिक सत्रमा प्रदान गरिएको छात्रवृत्ति प्राप्त विद्यार्थीको विवरण अद्यावधिक गर्नुपर्ने भएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थी, विचैमा पढाइ छाडेका विद्यार्थी र विषय परिवर्तनको विवरण १५ दिनभित्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइटमा हरेर अद्यावधिक हुन सम्बन्धित निकायलाई निर्देशन गरेको छ ।

निर्धारित समयमा केन्द्रमा विवरण आइनपुगेका विद्यार्थीबाट छात्रवृत्ति प्रदान नगररिने हुँदा सो को जिम्मेवार सम्बन्धित विद्यालयका प्रधानाध्यापक नै हुने हुँदा तत्काल विवरण अद्यावधिक गर्न केन्द्रले निर्देशन दिएको हो ।

विस्तृत विवरणः

A Levels MA
Thuprai - Books and E-books