After SEE Portal

कोरोना प्रभावः  बिहीवारदेखि इटलीका सबै विद्यालय बन्द गरिदैं

Bridge Course

इटलीमा रहेका सबै विद्यालयहरु बन्द हुने भएका छन् । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेपछि इटालीमा रहेका सबै विद्यालय बन्द गर्ने त्यहाँको सरकारले निर्णय गरेको हो । बिहीबारदेखि १० दिनका लागि विद्यालय बन्द हुन लागेको हो । 

इटलीमा हालसम्म कोरोना संक्रमणबाट १०७ जनाको मृत्यु भइसकेको छ भने ३ हजार जना संक्रमित भएका छन् । डव्लूएचओका अनुसार हालसम्म विश्वभर ३ हजार २ सय मानिसको मृत्यु भएको छ भने संक्रमितको संख्या ९० हजार पुगेको छ । 

A Levels MA