After SEE Portal

प्याब्सनद्वारा मन्त्री श्रेष्ठलाई बधाइ तथा शुभकामना प्रदान

Bridge Course

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई बधाइ तथा शुभकामना प्रदान गरेको छ ।

शिक्षा मन्त्रीको कार्यकक्षमा नै भेटर प्याब्सनले मन्त्री श्रेष्ठलाई बधाइ तथा शुभकामना प्रदान गरेको हो ।

प्याब्सनले मन्त्रीलाई कार्यकक्षमा भेटेर शुभकामना तथा आगामी चैत २ र ३ गते धुलीखेलमा हुने १५ औं राष्ट्रिय परिषद्मा निमन्त्रणा गरेको महासचिव आरबी कटुवालले जानकारी दिए ।

सो भेटमा मन्त्री श्रेष्ठले तत्काल काममा व्यस्त हुने हुँदा बाहिर नजाने बताएको उनले जानकारी दिए ।

महासचिव कटुवालले सो भेट नितान्त शुभकामना आदानप्रदान गर्ने मात्र रहेको जानकारी दिए ।

A Levels MA
Thuprai - Books and E-books