After SEE Portal

शिक्षकको अभिलेख स्थानीय तहमार्फत् गराउन परिपत्र (परिपत्र सहित)

Bridge Course

शिक्षकको अभिलेख व्यवस्थापनमा सहयोग गर्न राष्ट्रिय किताबखाना (शिक्षक) ले सबै सबै शिक्षा विकास तथा समन्वय इकाइहरूलाई आग्रह गरेको छ ।

शिक्षकको सिटरोल, विभिन्न विवरणको अद्यावधिक गर्न गराउने सहयोग गर्ने किताब खानाले आग्रह गरेको हो ।

अभिलेख व्यवस्थापनमा सहयोग पुग्ने कार्यहरू  शिक्षकलाई सबै स्थानीय निकाय मार्फत गराउन लगाउन लाई अनुरोध गरेको छ ।

परिपत्र हेर्नुहोस्ः

A Levels MA