After SEE Portal

शिक्षक सेवा आयोगको छनोट प्रक्रियामा विश्वास गर्न सकिन्छ ?

Bridge Course

यति बेला शिक्षक सेवा आयोग खुला प्रतियोगिता, आन्तरिक बढुवा र अध्यापन अनुमतिपत्रको परीक्षा सञ्चालनको तयारीमा जुटेको छ । आयोगले सम्पादन गर्दै आएको कार्यमा विश्वसनीयता र पारदर्शिता कायम छ भन्नेमा कतिको विश्वस्त हुनुहुन्छ ? आयोगले छनोट र नतिजा प्रकाशन प्रक्रियामा कसरी चुस्त, पारदर्शी तथा विश्वसनीयता कायम गर्न सक्नुपर्छ ? यस बारेमा तपाईंको धारणा र सुझाव के छ ? तलको कमेन्ट बक्समा लेख्नुहोला ।

A Levels MA