A Levels MA

निशुल्क सेनिटरी प्याड व्यवस्थापनका लागि बजेट हस्तान्तरण (बजेटको पूर्णपाठ सहित)

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रत्येक स्थानीय तहमा निशुल्क सेनिटरी प्याड खरिदका वित्तीय हस्तान्तरण गरेको छ ।

सरकारले गत पुस १५ गतेदेखि सामुदायिक विद्यालयमा लागु गरेको निशुल्क सेनिटरी प्याड कार्यक्रमका लागि १ खर्ब २७ करोड ३७ लाख ३७ हजार रुपियाँ बजेट स्थानीय तहमा हस्तान्तरण गरेको छ ।

कक्षा ६–१२ मा अध्ययनरत १४ लाख ३७ हजार छात्रालाई लक्षित गरेर सञ्चालन गरेको सो कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले बजेट हस्तान्तरण गरेको हो ।

कुन स्थानीय तहले कति बजेट पाए हेर्न यहाँ क्लिक गर्नुहोस्ः

Thuprai - Books and E-books