त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान
डीनको कार्यालय, परीक्षा शाखा, बल्खु स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषय चौथो वर्ष सातौं शत्र-२०७२ समूहको परीक्षा केन्द्र सम्वन्धी सूचना । |
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुबाट मिति २०७/०३/२६ गते देखि सेमेष्टर परीक्षा प्रणाली अनुसार संचालन हुने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषय चौथो वर्ष सातौं शत्र-२०७२ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षा केन्द्र निम्नानुसार राखिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
पाटन संयुक्त क्याम्पस, पाटनढोका केन्द्र :
१) अमृत क्याम्पस २) न्यू समिट कलेज ३) हिमालय कलेज अफ इन्जिनियरिङ्ग ४) प्राइम कलेज ५) क्याथफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट ६) सेन्ट लरेन्स कलेज ७) काठमाडौं बर्नहार्ट कलेज ८) सामाजिक कलेज ९) समृद्धि कलेज १०) स्वष्तिक कलेज ११. एकेडेमिया इन्टरनेशनल कलेज १२) नागार्जुना कलेज अफ इन्फरमेशन टेक्नोलोजी १३) एशियन कलेज अफ हाइयर स्टडीज १४) एबरडीन इन्टरनेशनल कलेज १५) एशियन स्कूल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी १६) ट्रिनिटी इन्टरनेशनल कलेज १७) निष्ट कलेजका नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आशिक परीक्षाको सम्पूर्ण परीक्षार्थीहरु ।
महेन्द्ररत्न क्याम्पस, ताहाचल केन्द्र :
१) पाटन संयुक्त क्याम्पस २) सेन्ट जेभियर्स कलेज ३) डीरवाक इन्स्टीच्यूट अफ टेक्नोलोजी ४) नेपालय कलेज ५) सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजी ६) मदन भण्डारी मेमोरियल कलेज ७) टेक्सास इन्टरनेशनल कलेज ८) कलेज अफ एप्लाईड बिजनेश ९) एम्बिशन कलेज १०) नेशनल कलेज अफ कम्प्यूटर स्टडीज
११) अर्किड इन्टरनेशनल कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
स्नातकोत्तर क्याम्पस, विराटनगर केन्द्र :
१) विराट मल्टिपल कलेज २) एम्स कलेज ३) हिमालय दर्शन कलेज ४) विराट क्षितिज कलेज ५) निहारीका कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
केन्द्रीय प्रविधि क्याम्पस, धरान केन्द्र :
१) वीरेन्द्र मेमोरियल कलेज २) गोदावरी कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
दमक बहुमुखी क्याम्पस, दमक केन्द्र :
१) श्रीयन्त्र कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
रामस्वरुप रामसागर वहुमुखी क्याम्पस, जनकपुर केन्द्र :
१) रामस्वरुप रामसागर बहुमुखी | क्याम्पसका सम्पूर्ण परीक्षार्थीहरु ।
मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा केन्द्र :
१) हेटौडा सिटी कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
ठाकुरराम बहुमुखी क्याम्पस, वीरगञ्ज केन्द्र :
१) नेशनल इन्फोटेक कलेजका सम्पूर्ण परीक्षार्थीहरु । झ) वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर केन्द्र : १वीरेन्द्र बहुमुखी क्याम्पस २) इन्द्रेणी कलेज ३) लुम्बीनी आई. सिटी क्याम्पसका सम्पूर्ण परीक्षार्थीहरु ।
पृथ्वीनारायण क्याम्पस, पोखरा केन्द्र :
१) माउण्ट अन्नपूर्ण क्याम्पस २) सोच कलेज अफ इन्फरमेशन टेक्नोलोजीका सम्पूर्ण परीक्षार्थीहरु ।
बुटवल बहुमुखी क्याम्पस, बुटवल केन्द्र :
१) बुटवल बहुमुखी क्याम्पस २) तिनाउ प्राविधिक कलेज ३) नेपथ्य कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज केन्द्र :
१) नेपालगञ्ज क्याम्पस २) बाके वागेश्वरी कलेजका | सम्पूर्ण परीक्षार्थीहरु ।
महेन्द्र बहुमुखी क्याम्पस, दाग केन्द्र :
१) अम्विकेश्वरी क्याम्पसका सम्पूर्ण परीक्षार्थीहरु ।
सिद्धनाथ विज्ञान क्याम्पस, महेन्द्रनगर केन्द्र :
१) सिद्धनाथ विज्ञान क्याम्पसका सम्पूर्ण परीक्षार्थीहरु ।
अन्य कुराहरु पूर्व प्रकाशित सूचना अनुसार नै हुनेछ ।
सहायक डीन