After SEE Portal

बैद्य निकट अखिल क्रान्तिकारीका अध्यक्ष पक्राउ, चन्दा कसुर ऐन बमोजिम मुद्दा चलाउने तयारी

Bridge Course

मोहन वैद्य नेतृत्वको अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरीकृष्ण गजुरेल पक्राउ परेका छन् ।

उनलाई प्रहरीले चन्दा कसुर ऐन बमोजिम मुद्दा चलाउने तयारीमा छ । हाल उनलाई महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको छ । उनीसंगै संगठनका केन्द्रिय उपाध्यक्ष शिलु न्यौपानेपनि पक्राउ परेकि छन् ।

विद्यार्थिहरुले भने विना कारण पक्राउ गरेको भन्दै विरोधमा उत्रिएका छन् । 

A Levels MA