After SEE Portal

नेपाली विद्यार्थीहरुलाई दिइयो ६६ वटा आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड

Bridge Course

क्याम्ब्रिज इन्टरनेशनलले नेपाली विद्यार्थीहरूलाई ६६ वटा आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड प्रदान गरेको छ। यस विश्वव्यापी पुरस्कारले ४० भन्दा बढी देशका रामो प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गर्छ। यी विद्यार्थीको योग्यतालाई विश्वभरका प्रमुख विश्वविद्यालय र रोजगारदाताहरूले मान्यता दिएका छन्। १६० वर्ष भन्दा लामो समयदेखि अन्तर्राष्ट्रिय परीक्षा लिँदै आएको क्याम्ब्रिज इन्टरनेशनलका पाठ्यक्रमहरू हरेक वर्ष विश्वभरका लगभग १० लाख विद्यार्थीहरूले अध्ययन गर्छन् ।

सन् २०२१-२२ को क्याम्ब्रिज परीक्षामा उत्कृष्ट प्रदर्शन गरेकोमा नेपालका जम्मा ४७ जना विद्यार्थीहरूले प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड’ प्राप्त गरेका छन्। यस अवार्डले चार विधामा सफलताको मूल्यांकन गर्छ  - 'टप इन द वर्ल्ड' (विश्वमै सर्वोत्कृष्ट), 'टप इन द कन्ट्री (देशभरमा सर्वोत्कृष्ट) ,' ‘हाई अचिभमेन्ट अवार्ड (उच्च यपलब्धी पुरस्कार)’, र 'बेस्ट अक्रस (थुप्रै पक्षमा राम्रो)'।

नेपालका १ जना विद्यार्थीले ‘टप इन द वर्ल्ड अवार्ड’ जितेका छन्, अर्थात् अंग्रेजी भाषा र साहित्यमा उनले विश्वमै सबैभन्दा बढी अङ्क हासिल गरेका छन् । 

क्याम्ब्रिज युनिभर्सिटी प्रेस एण्ड एसेसमेन्टका दक्षिण एसियाका प्रबन्ध निर्देशक अरुण राजामणिले भने, "आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डले विश्वभर क्याम्ब्रिज परीक्षाहरूमा उच्च प्रदर्शन गर्ने विद्यार्थीहरूको असाधारण शैक्षिक उपलब्धिहरूको कदर र सम्मान गर्छ। वर्षेनी असंख्य नेपाली  विद्यार्थीहरूलाई स्टेम (विज्ञान, प्रविधी, वातावरण र गणित) र गैर-स्टेम विषयहरूमा उनीहरुको उत्कृष्ट प्रदर्शनको आधारमा यी पुरस्कारहरू प्रदान गरिएको छ। ४७ विद्यार्थीहरू यसरी प्रशंसित भएको सन् २०२२ पनि यसमा अपवाद रहेन। यो परिणामले युवा विद्यार्थीहरूको मात्र नभएर, नेपालका शिक्षकहरुको पनि ठूलो प्रतिभा झल्काउँछ। म यी पुरस्कार विजेताहरूलाई, उनीहरूका गौरवान्वित शिक्षकहरू र उनीहरूका अभिभावकहरूलाई उनीहरूको अनन्त सहयोगको लागि बधाई दिन चाहन्छु जसको मार्गदर्शनले यी युवा विद्यार्थीहरूलाई सफलता हासिल  गर्न मद्दत गर्‍यो।"

ब्रिटिस काउन्सिल नेपालका महाप्रबन्धक तथा परीक्षा निर्देशक म्याक्सिम राइमानले भने, “आज हामीले जुन युवाहरूका उपलब्धिहरूको उत्सव मनाइरहेका छँ, तिनीहरू बारे केही शब्दहरू लेख्ने अवसर पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ। व्यक्तिगत रूपमा, उनीहरूलाई आफैँमा अत्यन्त गर्व गर्ने अधिकार छ, र उनीहरुका आमाबाबु, अभिभावक, शिक्षक र विद्यालय नेताहरूलाई पनि यो अधिकार छ, जसले उनीहरूलाई फस्टाउने वातावरण बनाउनमा योगदान दिए। ब्रिटिश काउन्सिलले यी विद्यार्थीहरूलाई उनीहरूको लगावलाई पछ्याउन र क्षमतालाई साकार पार्न अर्को कदम चाल्ने अवसर प्रदान गरेकोमा पनि मलाई गर्व छ। लेखादेखि कला र डिजाइनसम्म, जीवविज्ञानदेखि व्यवसायिक अध्ययन, रसायनशास्त्रदेखि कम्प्युटर विज्ञान, अंग्रेजीदेखि वातावरण व्यवस्थापन, गणितदेखि सञ्चार माध्यमको अध्ययन, भौतिकशास्त्रदेखि मनोविज्ञानसम्म, यी विद्यार्थीहरूले उत्कृष्टता हासिल गरेका विषयहरूको विविधताले मलाई नेपालको भविष्यप्रति धेरै आशावादी बनाउँछ। यसका साथै क्याम्ब्रिजका परीक्षा उत्तीर्ण गर्नुले उनीहरूलाई विषयको गहिरो ज्ञान, संवाद र आलोचनात्मक सोच जस्ता सबैतिर चाहिने सीपहरूको राम्रो आधार प्रदान गरेको छ, जुन उच्च शिक्षा र रोजगारीको संसारमा मूल्यवान हुन्छन्।

आज हामी यी युवाहरूको सफलताको उत्सव मनाइरहेका छौँ तर जीवनभर हुने सिकाइको अविरल  मार्गमा यसलाई एउटा पाइलाको रूपमा मात्र हेर्न पनि हामीले उनीहरूलाई आग्रह गर्नुपर्छ। म उनीहरूलाई यस यात्राका लागि शुभकामना दिन्छु र आशा गर्दछु कि उनीहरू आगामी वर्षहरूमा यस्तै धेरै कोसेढुङ्गाहरू पार गर्न  सक्षम हुनेछन्।

 ‘टप इन नेपाल‘(नेपालमा सर्वोत्कृष्ट)

 ‘टप इन नेपाल’ कुनै विषयमा आफ्नो देशमा उच्चतम अङ्क ल्याउने विद्यार्थीहरूलाई प्रदान गरिन्छ।

नोभेम्बर २०२१को परीक्षा 

         विषय   

नाम

विद्यालयको नाम

योग्यता स्तर

रसायनशास्त्र   

एजेन प्रजापति

ग्लोबल कलेज इन्टरनेशनल

क्याम्ब्रिज इन्टरनेशनल ए लेभल

कम्प्युटर विज्ञान   

विमर्श अधिकारी

जेभियर इन्टरनेशनल कलेज

क्याम्ब्रिज इन्टरनेशनल ए लेभल

गणित  

जतिन श्रेष्ठ 

निजी उम्मेदवार

क्याम्ब्रिज इन्टरनेसनल ए लेभल

भौतिकशास्त्र   

जतिन श्रेष्ठ

निजी उम्मेदवार

क्याम्ब्रिज इन्टरनेसनल ए लेभल

समाजशास्त्र   

स्मारिका पोखरेल

साईपाल एकेडेमी

क्याम्ब्रिज इन्टरनेसनल ए लेभल

लेखा   

बिश्वत खरेल

मल्पी इन्स्टिच्युट 

क्याम्ब्रिज इन्टरनेसनल एएस लेभल

जीवविज्ञान  

चिराग तिमिल्सिना

ग्लोबल कलेज इन्टरनेसनल

क्याम्ब्रिज इन्टरनेसनल एएस लेभल

बिजनेस   

आकृति

अधिकारी

जेम्स इन्स्टिच्युट अफ हाइयर एडुकेसन 

क्याम्ब्रिज इन्टरनेसनल एएस लेभल

रसायनशास्त्र 

अभिषेक भट्ट 

ट्रिनिटी इन्टरनेशनल कलेज

क्याम्ब्रिज इन्टरनेसनल एएस लेभल

कम्प्युटर विज्ञान  

आशिष अधिकारी

ट्रिनिटी इन्टरनेशनल कलेज

क्याम्ब्रिज इन्टरनेसनल एएस लेभल

अर्थशास्त्र 

अनिमेश श्रेष्ठ 

लिटिल एन्जल्सको जीसीई ए लेभल

क्याम्ब्रिज इन्टरनेसनल एएस लेभल

अंग्रेजी जेनरल पेपर   

प्रतिष्ठा चन्द

रातो बंगला स्कूल 

क्याम्ब्रिज इन्टरनेसनल एएस लेभल

अंग्रेजी भाषा 

निमिषा गौतम 

रातो बंगला स्कूल

क्याम्ब्रिज इन्टरनेसनल एएस लेभल

गणित 

अभिषेक भट्ट 

ट्रिनिटी इन्टरनेशनल कलेज 

क्याम्ब्रिज इन्टरनेसनल एएस लेभल

गणित  

नायम बरुण

ग्लोबल कलेज इन्टरनेशनल 

क्याम्ब्रिज इन्टरनेसनल एएस लेभल

भौतिकशास्त्र

नायम बरुण

ग्लोबल कलेज इन्टरनेशनल

क्याम्ब्रिज इन्टरनेसनल एएस लेभल

मनोविज्ञान

आब्रिति राई

नामी कलेज लिमिटेड

 क्याम्ब्रिज इन्टरनेसनल एएस लेभल

समाजशास्त्र 

साई थापा

चेल्सी इन्टरनेशनल एकेडेमी

क्याम्ब्रिज इन्टरनेशनल एएस लेभल

 

नेपालमा सर्वोत्कृष्ट 

जून २०२२ को  परीक्षा 

विषय  

नाम 

विद्यालयको नाम

योग्यता स्तर

लेखा 

बिश्वत खरेल 

मल्पी इन्स्टिच्युट 

क्याम्ब्रिज इन्टरनेसनल ए लेभल

जीवविज्ञान 

सेयुन सिन

 द ब्रिटिश स्कुल, काठमाडौं 

क्याम्ब्रिज इन्टरनेसनल ए लेभल

बिजनेस   

रेजिना थापा

काठमाडौं अन्तर्राष्ट्रिय अध्ययन केन्द्र 

क्याम्ब्रिज अन्तर्राष्ट्रिय ए लेभल

बिजनेस   

सराहना खड्का

चेल्सी इन्टरनेशनल एकेडेमी 

क्याम्ब्रिज इन्टरनेशनल ए लेभल

कम्प्युटर विज्ञान  

समीप ज्ञावली

जेम्स इन्स्टिच्युट अफ हाइयर एडुकेसन 

क्याम्ब्रिज अन्तर्राष्ट्रिय ए लेभल

अर्थशास्त्र  

पृथ्वी कार्की

रातो बंगला स्कूल 

क्याम्ब्रिज इन्टरनेसनल ए लेभल

थप गणित  

प्रत्युष भट्टराई 

बुढानिलकण्ठ स्कुल

क्याम्ब्रिज इन्टरनेसनल ए लेभल

 

 

 

 

गणित  

अभिषेक भट्ट

ट्रिनिटी इन्टरनेशनल कलेज 

क्याम्ब्रिज इन्टरनेशनल ए लेभल

गणित  

नायम बरुण

ग्लोबल कलेज इन्टरनेशनल 

क्याम्ब्रिज इन्टरनेशनल ए लेभल

भौतिकशास्त्र  

आशिष अधिकारी

ट्रिनिटी इन्टरनेशनल कलेज 

क्याम्ब्रिज इन्टरनेशनल ए लेभल

मनोविज्ञान   

एलिसा पोखरेल

काठमाडौं अन्तर्राष्ट्रिय अध्ययन केन्द्र

क्याम्ब्रिज अन्तर्राष्ट्रिय ए लेभल

 

समाजशास्त्र 

प्रसुना तामाङ 

रातो बंगला स्कूल 

क्याम्ब्रिज इन्टरनेसनल ए लेभल

 

लेखा 

दीक्षांत लिम्बु 

काष्ठमण्डप ए लेभल एकेडेमी 

क्याम्ब्रिज इन्टरनेसनल एएस लेभल

 

जीवविज्ञान  

युगोत्तम कोइराला

सेन्ट जेभियर्स कलेज 

क्याम्ब्रिज इन्टरनेसनल एएस लेभल

 

बिजनेस    

अमन कमर खान

सेन्ट जेभियर्स कलेज

क्याम्ब्रिज इन्टरनेशनल एएस लेभल

बिजनेस 

अनुस्का सुवेदी 

सेन्ट जेभियर्स कलेज 

क्याम्ब्रिज इन्टरनेशनल एएस लेभल

बिजनेस   

चैतन्य राज शाह 

सेन्ट जेभियर्स कलेज

क्याम्ब्रिज इन्टरनेशनल एएस लेभल

बिजनेस    

प्रशन्ना स्थापित

सेन्ट जेभियर्स कलेज

क्याम्ब्रिज इन्टरनेशनल एएस लेभल

रसायनशास्त्र    

युगोत्तम कोइराला

सेन्ट जेभियर्स कलेज

क्याम्ब्रिज इन्टरनेशनल एएस लेभल

 

कम्प्युटर विज्ञान  

शिवांश दत्त

सेन्ट जेभियर्स कलेज

क्याम्ब्रिज इन्टरनेशनल एएस लेभल

 

अर्थशास्त्र 

चैतन्य राज शाह 

सेन्ट जेभियर्स कलेज 

क्याम्ब्रिज इन्टरनेशनल एएस लेभल

अंग्रेजी जेनरल पेपर  

सराहना खड्का

चेल्सी इन्टरनेशनल एकेडेमी 

क्याम्ब्रिज इन्टरनेशनल एएस लेभल

 

गणित  

अर्सेस प्रसाईं 

रातो बंगला स्कूल 

क्याम्ब्रिज इन्टरनेशनल एएस लेभल

 

गणित

युनिक चौलागाईं 

रातो बंगला स्कूल

क्याम्ब्रिज इन्टरनेशनल एएस लेभल

भौतिकशास्त्र 

युगेश्वर कोइराला 

सेन्ट जेभियर्स कलेज

क्याम्ब्रिज इन्टरनेशनल एएस लेभल

मनोविज्ञान 

अंशु प्रधान

द ब्रिटिश स्कुल, काठमाडौं 

क्याम्ब्रिज इन्टरनेसनल एएस लेभल

बेस्ट अक्रस अवार्ड 

'बेस्ट अक्रस' धेरै विषयहरुको कूल अंकमा सर्वोत्कृष्ट अंक प्राप्त गरेका विद्यार्थीहरूलाई प्रदान गरिन्छ ।

नोभेम्बर २०२१ को परीक्षा 

पुरस्कार  

नाम

विद्यालयको नाम 

स्थान

तीनवटा क्याम्ब्रिज इन्टरनेसनल ए लेभलमा उत्कृष्ट 

जतिन श्रेष्ठ

प्राइभेट उम्मेदवार

नेपालभरिमा  पहिलो स्थान

चारवटा  क्याम्ब्रिज इन्टरनेसनल एएस लेभलमा उत्कृष्ट 

अभिषेक भट्ट 

ट्रिनिटी इन्टरनेसनल कलेज

नेपालभरिमा  पहिलो स्थान

 

जून २०२२ को परीक्षा

पुरस्कार 

 नाम

विद्यालयको नाम 

स्थान

तीनवटा क्याम्ब्रिज इन्टरनेसनल ए लेभलमा उत्कृष्ट 

आशिष अधिकारी

ट्रिनिटी इन्टरनेसनल कलेज

नेपालभरिमा  पहिलो स्थान

चारवटा  क्याम्ब्रिज इन्टरनेसनल एएस लेभलमा उत्कृष्ट 

युगोत्तम कोइराला

सेन्ट जेभियर्स कलेज

नेपालभरिमा  पहिलो स्थान

 

हाई अचिभमेन्ट 

'हाई अचिभमेन्ट 'ती विद्यार्थीहरूलाई प्रदान गरिन्छ जसले ती विषयहरूमा उत्कृष्ट परिणामहरू प्राप्त गरेका हुन्छन् जसलाई विद्यार्थीहरुले त्यति धेरै रोज्दैनन्  र जुन वर्तमान मापदण्ड अन्तर्गत 'टप इन नेपालमा' पर्दैन।

November 2021 examination series

नोभेम्बर २०२१ को परीक्षा 

Subject

विषय

Name

नाम

School name

 विद्यालयको नाम 

Qualification level

योग्यता स्तर

थप गणित 

बिमर्श अधिकारी

जेभियर इन्टरनेसनल कलेज

क्याम्ब्रिज इन्टरनेसनल ए लेभल

 

कम्प्युटर विज्ञान 

बिज्ञान आचार्य

गण्डकी उच्च माध्यमिक बोर्डिङ स्कुल 

क्याम्ब्रिज इन्टरनेसनल एएस लेभल

वातावरण व्यवस्थापन 

प्रसुन सुवेदी 

रातो बंगला स्कूल 

क्याम्ब्रिज इन्टरनेसनल एएस लेभल

वातावरण व्यवस्थापन 

शायरा मानन्धर 

रातो बंगला स्कूल 

क्याम्ब्रिज इन्टरनेसनल एएस लेभल

थप गणित 

आशिष अधिकारी

ट्रिनिटी इन्टरनेशनल कलेज

क्याम्ब्रिज इन्टरनेशनल एएस लेभल

सूचना प्रविधि 

शिरिषा थापा 

चेल्सी इन्टरनेशनल एकेडेमी

क्याम्ब्रिज इन्टरनेशनल एएस लेभल

 

जून २०२२ को परीक्षा 

विषय 

नाम

विद्यालयको नाम 

योग्यता स्तर

भूगोल 

रितु एलिजाबेथ स्यामुएल

द ब्रिटिश स्कुल, काठमाडौं 

क्याम्ब्रिज इन्टरनेसनल ए लेभल

मिडिया स्टडिज 

मीना योशिदा

द ब्रिटिस स्कुल, काठमाडौं

क्याम्ब्रिज इन्टरनेसनल ए लेभल

कला र डिजाइन 

शशांक छेत्री

द ब्रिटिश स्कुल, काठमाडौं

क्याम्ब्रिज इन्टरनेसनल एएस लेभल

 

अंग्रेजी भाषा 

पराग क्षेत्री

काठमाडौं अन्तर्राष्ट्रिय अध्ययन केन्द्र 

क्याम्ब्रिज इन्टरनेसनल एएस लेभल

थप गणित 

शीर्षक पौडेल

रातो बंगला स्कूल

क्याम्ब्रिज इन्टरनेसनल एएस लेभल

अंग्रेजी साहित्य 

मेघना लहरी 

द ब्रिटिश स्कुल, काठमाडौं

क्याम्ब्रिज इन्टरनेसनल एएस लेभल

मिडिया स्टडिज  

अदिल अहमर

द ब्रिटिस स्कुल, काठमाडौं 

क्याम्ब्रिज इन्टरनेसनल एएस लेभल

 

मिडिया स्टडिज 

संयुक्त मल्ल

 द ब्रिटिस स्कुल, काठमाडौं 

क्याम्ब्रिज इन्टरनेसनल एएस लेभल

समाजशास्त्र 

श्रेया ढुंगाना

नामी कलेज लिमिटेड 

क्याम्ब्रिज इन्टरनेसनल एएस लेभल

 ‘टप इन द वर्ल्ड’ (विश्वमा सर्वोत्कृष्ट) 

'टप इन द वर्ल्ड' कुनै एउटा विषयका लागि विश्वमा सबैभन्दा उच्च अङ्क प्राप्त गर्ने विद्यार्थीलाई प्रदान गरिन्छ ।

जून २०२२ को परीक्षा 

विषय 

नाम 

विद्यालयको नाम

योग्यता स्तर

अंग्रेजी भाषा र साहित्य 

प्रसुन सुवेदी

 रातो बंगला स्कूल 

क्याम्ब्रिज इन्टरनेसनल एएस लेभल

A Levels MA