अनियमितताका अनेक रुप, कागज र प्रतिवेदनमा सकिन्छ शिक्षाको सबै बजेट२८ नगरपालिका र १३ गाउँपालिकाले ७४८ विद्यालयका विद्यार्थीलाई विद्यालय बन्द भएको बेला पनि वर्षभरि दिवा खाजा खुवाए ।भाद्र ७, २०७८
सहिदनगर नगरपालिका सबै विद्यालय भोलिदेखि खुल्नेधनुषाको सहिदनगर नगरपालिका सबै विद्यालय भोलिदेखि भौतिक रुपमा सञ्चालनमा आउने भएका छन् । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी सबै विद्यालय भोलिबाट सञ्चालन गर्ने …भाद्र ६, २०७८
कक्षा १० को औसत सिकाइ उपलब्धी करिब ४१ प्रतिशत मात्रकक्षा १० मा अध्ययन गर्ने विद्यार्थीको औसत क्षमता पाठ्क्रमले तोकेको तहगत उद्देश्यभन्दा कम पाइएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले सन २०१९ मा गरेको …भाद्र ५, २०७८
ताली मै सीमित हुन्छन् शिक्षाका लागि तर्जुमा गरिएका कार्यक्रमघोषणा हुन्छ ताली बज्छ र सन्छिन शिक्षाका कार्यक्रमहरुभाद्र ४, २०७८
कृषिका विद्यार्थीको प्रयोगात्मक केन्द्र बन्दै रामपुररामपुर (पाल्पा), ४ भदौ (रासस) ः रोल्पाको लिवाङ नगरपालिका– २ स्थित लोकतान्त्रिक चोक निवासी कृतिका डाँगीले रामपुरलाई कृषि सिकाइ अध्ययन केन्द्रका रुपमा लिएकी …भाद्र ४, २०७८
कक्षा १२ को परीक्षा तत्काल सञ्चालन गर्न सुझावसंसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा तत्काल सञ्चालन गर्न सरकारलाई सुझाव दिएको छ । आज बसेको समितिको बैठकमा समिति सभापति जयपुरी घर्तीले …भाद्र ४, २०७८
अध्यक्ष ओलीले वडाध्यक्ष शैक्षिक विकासका लागि रु १० लाख सहयोग गर्नेनेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘वडाध्यक्ष शैक्षिक विकासका लागि रु १० लाख सहयोग गर्ने घोषणा गरेका छन् ।चन्द्रागिरि …भाद्र ४, २०७८
कक्षा ११ र १२ का विद्यार्थीलाई भोलिदेखि कोरोना खोपकाठमाडौंमा भोलिदेखि ६ गतेसम्म कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउन पाउने भएका छन् । स्वास्थ्य कार्यालय काठमाडौंका …भाद्र ३, २०७८
अनलाइन कक्षाप्रति अभिभावकको गुनासो बढ्दैकोरोना महामारीको सङ्कटबीच विद्यालयद्वारा अनलाइनमार्फत भइरहेको पठनपाठनको सिकाइ अपेक्षा अनुसार नदेखिएको गुनासो आउन थालेको छ । अनलाइनमार्फत भइरहेको पठनपाठन …भाद्र ३, २०७८