जनक शिक्षाले फागुनमा नै पाठ्यपुस्तक छापिसक्नेआगामी शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फागुन महिना भित्रै कक्षा ५–१२ का पाठ्यपुस्तक छपाइ गर्ने जनाएको छ । केन्द्रले अहिले दैनिक दुई …माघ १९, २०८०
भाइरल ज्वरोले बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्दजिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि धमाधम विद्यालय बन्द गर्न थालिएका छन् …माघ १७, २०८०
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा दुई विद्यार्थी ६ ओटा पुरस्कारपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल विद्यालयका खेलाडीलाई आगामी दिनमा प्रथम स्थान हासिल गर्न हौसला …माघ १५, २०८०
शिक्षा विभाग प्रमुखको अनुमति विवादित,अर्को निर्णय नभएसम्म बिदामा बस्न निर्देशनकाठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुखले गत भदौ २० गते बानेश्वरमा रहेको रत्नराज्य माविमा विज्ञान अध्यापनका लागि दिएको अनुमति विवादित भएको छ । विभाग …माघ १४, २०८०
पालिकाको सेवा सुविधा उपभोग गर्ने सबैका छोराछोरी सामुदायिक विद्यालयमापश्चिम नवलपरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ । पालिकाको सेवा सुविधा उपभोग गर्ने सबैका छोराछोरी सामुदायिक …माघ १४, २०८०
मिलेमतोमा स्यानिटरी प्याड खरिद, रु ८ लाख बढी भ्रष्टाचाररु.९ लाख ११ हजार ९२५ पर्ने जस्मिन हाईजिन प्रोड्रक्ट प्रालि मोरङद्वारा उत्पादित प्याड रु.१७, लाख ८५, हजार ९२८मा खरिद बिक्री गरी गराई रु .८, लाख ७४, हजार ३ रुपियाँ भ्रष्टाचारमाघ ११, २०८०
आगामी शैक्षिक सत्रका लागि ६५ लाख थान पुस्तक मात्र छाप्न बाँकीप्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिवालयले पुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गर्दै भर्नाअघि नै छपाई सक्नेगरी काम भइरहेको जनाएको छ।माघ ११, २०८०
शैक्षिक सत्र अगावै भर्नाको सूचना गर्न नपाइनेकाठमाडौं महानगरपालिकाले शैक्षिकसत्र २०८१ का लागि भर्नाको सूचना प्रकाशन गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ । महानगरले सूच्ना जारी गर्दै शैक्षिक …माघ ११, २०८०
सहरी मोहले घट्दैछन् गाउँका विद्यालयमा विद्यार्थीदस वर्षअघि खचाखच विद्यार्थी भएको काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९, मेच्छेपौवास्थित कुशेश्वर माध्यमिक विद्यालयमा अहिले मुस्किलले तीन सय विद्यार्थी …माघ ११, २०८०
कक्षा १–३ मा गणितका थप किकाइ सामग्री वितरतण गर्न निर्देशन (स्थानीय तह सहित)कक्षा १–३ मा पढाइ तथा गणित क्षेत्रका थप सिकाइ सामग्री छपाइ तथा वितरणका लागि ३०२ स्थानीय तहलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वित्तीय हस्तान्तरण गरेको छ …माघ ११, २०८०