नेपालमा विशेषज्ञता हासिल गरेका चिकित्सकलाई भारतको मेडिकल काउन्सिलले मान्यता दिनुपर्ने मागकाठमाडौँ, ६ साउन (रासस) ः नेपालमा चिकित्सा शिक्षामा विशेषज्ञता हासिल गरेका चिकित्साका विद्यार्थीलाई भारतको मेडिकल काउन्सिलले मान्यता दिनुपर्ने माग गरिएको छ …श्रावण ६, २०७५
निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न युवा तथा विद्यार्थीको मागकाठमाडौँ, ६ साउन (रासस)ः युवा तथा विद्यार्थी संगठनले निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजलाई राष्ट्रियकरण वा गैरनाफामुखी ट्रष्टमा रुपान्तरण गर्न माग …श्रावण ६, २०७५
संघीय संसद्मा नै हुनेछ डा केसीको मागको परीक्षणकाठमाडौँ, ५ साउन (रासस) ः सडक आन्दोलन वा अनशनबाट नभई जनप्रतिनिधिको थलो सार्वभौम संघीय संसद्बाट नै चिकित्सा शिक्षा विधेयकलाई निष्कर्षमा लैजानुपर्ने आवाज बढ्न …श्रावण ६, २०७५
समृद्धिको खाकाअनुसार शैक्षिक जनशक्तिको योजना ल्याउन प्रधानमन्त्रीको निर्देशनकाठमाडौँ, ५ साउन (रासस): प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाल’ को संकल्पअन्तर्गत रही मुलुकमा कुन विषयमा कति जनशक्ति आवश्यक पर्छ …श्रावण ६, २०७५
चार दिनमा एक लाखले गरे शैक्षिक मेलाको अवलोकनकाठमाडौँ, ६ साउन (रासस) ः नेपाल शैक्षिक परामर्श संघ (इक्यान) द्वारा आयोजित १२औँ शैक्षिक मेलामा चार दिनमा एक लाखभन्दा बढीले अवलोकन गरेका छन् । विशेष गरी …श्रावण ६, २०७५