कर्णालीमा जीवनोपयोगी शिक्षा कार्यक्रम लागूभेरीगङ्गा (सुर्खेत), २३ वैशाखः कर्णाली प्रदेश सरकारले ‘पाइलट प्रोजेक्ट (परियोजना)’का रूपमा सुरु गरेको जीवनोपयोगी शिक्षा कार्यक्रम प्रभावकारी भएको छ । सरकारले …बैशाख २३, २०८२
विदेश पलायन हुने विद्यार्थी रोक्न शैक्षिक नीति निर्माण गर्नुपर्नेमा जोडकाठमाडौँ, २३ वैशाखः विदेश पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमा रोक्न शैक्षिक नीति निर्माण गरी शिक्षाको गुणस्तर सुधार गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका …बैशाख २३, २०८२
केआइआइटीमा विद्यार्थी पठाउन बन्द गरौँकाठमाडौँ, २१ वैशाखः राष्ट्रियसभाका सदस्यहरुले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी(केआइआइटी) मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने …बैशाख २२, २०८२
विद्यालय शिक्षा यसै अधिवेशनबाट पारित गरिनेकाठमाडौँ, १९ वैशाख : सरकारले विद्यालय शिक्षासम्बन्धी विधेयक, २०८१ लाई संसद्को यसै अधिवेशनबाट पारित गर्ने सङ्कल्प गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट आज …बैशाख २०, २०८२
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपठान सुरूकाठमाडौँ, १९ वैशाख : शिक्षकको आन्दोलनका कारण बन्द भएका विद्यालय आजदेखि नियमित रूपमा सञ्चालनमा आएका छन् । बुधबार सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सहमति …बैशाख २०, २०८२
छोराछोरी सामुदायिक विद्यालयमा पढाउन निर्देशनकाभ्रेपलाञ्चोक, २० वैशाख : यहाँको मण्डनदेउपुर नगरपालिकाले स्थानीय जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउन निर्देशन दिएको …बैशाख २०, २०८२
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्डकाठमाडौँ, १९ वैशाख : राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उत्र्तीण परीक्षा यही वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको …बैशाख १९, २०८२
यस्तो छ, सरकार र शिक्षक महासङ्घबीच भएको नौबुँदे सहमतिकाठमाडौँ, १७ वैशाख : सरकार र शिक्षक महासङ्घबीच नौबुँदे सहमति भएको छ । सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र महासङ्घका प्रतिनिधिबीच …बैशाख १८, २०८२
छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन कामपाको आग्रहकाठमाडौँ, १७ वैशाखः काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेसम्बन्धी विवरण आगामी जेठ पहिलो …बैशाख १७, २०८२
काठमाडौँ विश्वविद्यालय र एनपीआइबीच समझदारीपत्रमा हस्ताक्षरपाटन (ललितपुर), १६ वैशाखः काठमाडौँ विश्वविद्यालय (केयु) र नेपाल पोलिसी इन्स्टिच्युट (एनपिआइ) बीच शिक्षा र अनुसन्धानका क्षेत्रमा पारस्परिक हित र चासोका विषयमा …बैशाख १६, २०८२