विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्दस्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ । सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण …जेष्ठ २५, २०८०
थाकस छात्रवृत्ति अक्षयकोषमा छ लाख बढी सङ्कलनथारु कल्याणकारिणीसभा चितवनले स्थापना गरेको छात्रवृत्ति अक्षयकोषमा छ लाख बढी रकम सङ्कलन भएको छ । विसं २०७७ भदौमा स्थापना गरेको कोषमा रु छ लाख बढी रकम सङ्कलन …जेष्ठ २४, २०८०
साइकलले नजिक पार्यो विद्यालयको दुरीसिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ। रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ। …जेष्ठ १०, २०८०
विद्यार्थीको पहुँच पु¥याउन निःशुल्क भर्नाकैलालीको भजनीस्थित महुन्याल बहुमुखी क्याम्पसले विद्यार्थीको सङ्ख्या बढाउन र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई क्याम्पससम्म पहुँच पु¥याउन निःशुल्क भर्ना …बैशाख २६, २०८०
छानो चुहिएर भिज्न थाल्यो सार्वजनिक पुस्तकालयकाठमाडौँको भृकृटीमण्डपमा रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको छानो चुहिएर भूइँ तहमा रहेका महत्वपूर्ण पुस्तक भिजेका छन् । विगत केही दिनदेखि …बैशाख १९, २०८०
मेची पारिको विद्यालय बन्द हुँदासीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी)को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन् । आफ्नो गाउँ ग्लावाबस्तीमा विद्यालय …बैशाख १४, २०८०
दुई संस्थालाई फ्लाइङ स्कुल स्थापनाको अनुमतिनेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई फ्लाइङ स्कुलले अनुमति पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका अनुसार शुभम् एभिएसन …बैशाख ३, २०८०
पाँच क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक बनाउने निर्णयसुदूरपश्चिम विश्वविद्यालयले थप पाँचवटा क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउने निर्णय गरेको छ । उक्त विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले कञ्चनपुरको …चैत्र २८, २०७९
दैनिक तीन घण्टा पैदल हिँडेर विद्यालयसरकारले कुनैपनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोकेको छ । तर एक विकट गाउँमा …चैत्र २३, २०७९
शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्माकर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताएका छन् । गल्लीगल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिबार …चैत्र १९, २०७९