कालिकोटमा विद्यालयको अनुगमन मोबाइलबाटकालिकोटको पचालझरना गाउँपालिकाले मोबाइल फोनबाट नै विद्यालयको अनुगमन प्रविधि सञ्चालनमा ल्याएको छ । विद्यालयको व्यवस्थापन र अनुगमनमा सहज हुने गरी ‘स्कूल डायरी’ …पौष २९, २०७६
त्रिभुवन विश्वविद्यालयद्वारा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशनत्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । विद्यार्थी …पौष २९, २०७६
पौवादुङ्मा गाउँपालिकामा पाँच वर्षदेखि अलपत्र विद्यालय भवन निर्माण शुरुभोजपुर, २८ पुस (रासस): पौवादुङ्मा गाउँपालिका– ३, च्याङ्ग्रेस्थित पञ्चकन्या माविकोे पाँच वर्षदेखि अलपत्र भवन निर्माणको काम अघि बढ्ने भएको छ । आपसी …पौष २८, २०७६
माध्यमिक देखि उच्चशिक्षासम्म योग शिक्षाको पाठ्यक्रम तयारकाठमाडौँ, २८ पुस (रासस): जीवन दर्शनकै रुपमा विकास गराउन माध्यमिक तहदेखि उच्चशिक्षासम्मको पाठ्यक्रममा योग विषयलाई समावेश गर्न थालिएको छ । नेपाललाई योगभूमिका …पौष २८, २०७६
नेपाली पत्रकारलाई चिनियाँ भाषा प्रशिक्षणकाठमाडौँ, २८ पुस (रासस): नेपाल–चीन मिडिया फोरम र काठमाडौँ विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटको आयोजनामा नेपाली पत्रकारका लागि चिनियाँ भाषा र …पौष २८, २०७६
प्रदेश २ मा छोरी शिक्षा र शिक्षा बीमा कार्यक्रमको कार्यान्वयनमा जोडमहोत्तरी, २७ पुस (रासस) : प्रदेश २ प्रदेश समन्वय परिषद्को बैठकले छोरी शिक्षा र छोरी शिक्षा बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ …पौष २८, २०७६
एन प्याब्सनद्वारा सुरक्षित विद्यालय अभियान शुरुराष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन) ले आफ्ना सदस्य विद्यालयमा सुरक्षित विद्यालय अभियान शुरु गरेको छ …पौष २८, २०७६
सुनसरीमा उपभोग्य वस्तुको प्रयोगसम्बन्धी विद्यालय सचेतना कार्यक्रमइटहरी, २७ पुुस (रासस): उपभोक्ताहरुलाई जागरुक तथा प्रभावकारी बनाउने माध्यमका रूपमा विद्यार्थीहरुलाई लिएर स्वस्थ र स्वच्छ उपभोग्य वस्तुहरुको प्रयोगमा जोड …पौष २७, २०७६
मुस्ताङका विद्यार्थी पढ्न तनहुँ झरेदमौली, २७ पुस (रासस): मुस्ताङमा अत्यधिक चिसो बढेपछि त्यहाँको एक गाउँपालिकाका विद्यार्थी अध्ययन गर्न तनहुँ आइपुगेका छन् । मुस्ताङको लो–घेकर दामोदरकुण्ड …पौष २७, २०७६
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नै प्रदान गर्नुभएको कम्प्युटर अलपत्रमहोत्तरी, २७ पुस (रासस): बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कम्प्युट शिक्षक नहुँदा कम्प्युटर अलपत्र अवस्थामा पुगेका छन् । …पौष २७, २०७६