अबको युग प्राविधिक शिक्षाको युग: पूर्वराष्ट्रपति यादवपूर्वराष्ट्रपति डा रामवरण यादवले अबको युग प्राविधिक शिक्षाको युग भएको बताउनुभएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–१ स्थित चाँगुनारायण माध्यमिक विद्यालयमा …माघ १२, २०७६
विद्यालय पुनःनिर्माणमा ढिलासुस्तीविनासकारी भूकम्प गएको चार वर्ष भइसके पनि उत्तरी धादिङको बृचेत माविका विद्यार्थी अझै टहरामा पठनपाठन गर्न बाध्य छन् । भारत सरकारले पुनःनिर्माण गर्ने जिम्मा लिएर …माघ १०, २०७६
काठमाडौँ विश्वविद्यालयमा तालाबन्दी नखुल्ने सङ्केतधुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आन्दोलनरत पक्षद्वारा अझै तालाबन्दी नखुल्ने सङ्केत देखिएको छ । आफ्ना मागको सम्बोधन नभएको जनाउँदै आन्दोलनरत पक्षले …माघ ८, २०७६
मेची क्याम्पसमा बौद्धिक उद्यान बन्दैझापाको मेची बहुमुखी क्याम्पसको हाताभित्र प्रदेश नं १ का पाँच विभूतिको प्रतिमासहित बौद्धिक पार्क निर्माण शुरु गरिएको छ । शहीद राम थापाको शालिकको उत्तरपट्टि …माघ ८, २०७६
गौरीगञ्ज गाउँपालिकाद्वारा २८ छात्रालाई साइकल वितरणमाध्यमिक शिक्षा (११–१२ कक्षा) अध्ययन गर्ने छात्राहरुलाई गौरीगञ्ज गाउँपालिकाले साइकल वितरण गरेको छ । गाउँपालिका–२ मा रहेको कोरोबारी माध्यमिक विद्यालयमा …माघ ८, २०७६
विद्यावारिधि गर्नेलाई छात्रवृत्तिझापाको मेचीनगर नगरपालिकाले विद्यावारिधि (पिएचडी) अध्ययनका लागि नगरक्षेत्रका दुई विद्यार्थीलाई नगद रु ५० हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ । मेचीनगर–११ का …माघ ७, २०७६
विद्यालयलाई जग्गा दानसङ्खुवासभाको मादी नगरपालिका–८ स्थित मावादिनमा सञ्चालित सरस्वती माविलाई स्थानीय सावित्रा लिङ्थेपले आफ्ना पितृहरुको सम्झनामा छ रोपनी जग्गा निःशुल्क उपलब्ध …माघ ७, २०७६
वाग्मती प्रदेश लोकसेवा आयोगले पायो पूर्णतावाग्मती प्रदेशको लोकसेवा आयोगले पूर्णता पाएको छ । सिफारिस समितिले दुईजना सदस्यको सिफारिस गरेसँगै आयोगले पूर्णता पाएको हो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, …माघ ६, २०७६
‘सामुदायिक विद्यालयमा गरिबका छोराछोरी पढ्छन् भन्ने धारणा हटाउनुपर्छ’: आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङगण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सामुदायिक विद्यालयमा गरीबका छोराछोरी मात्रै पढ्छन् भन्ने धारणा हटाउनुपर्नेमा जोड दिनुभएको छ …माघ ५, २०७६
पण्डित उत्पादन गर्ने शिक्षाले मुलुकको समृद्धि हुँदैन : मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पण्डित उत्पादन गर्ने शिक्षाले मुलुकको समृद्धि नहुने बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय …माघ ५, २०७६