बालविकास केन्द्रमा आउँदैनन् बालबालिकाबाँकेको डुडुवा गाउँपालिका–३ स्थित बाबुपुर्वा गाउँमा रहेको सरस्वती बालविकास केन्द्रमा गत शुक्रबार मुस्किलले पाँचजना बालबालिका उपस्थित थिए । तीस जनासम्म …माघ २६, २०७६
एसइई नतिजा सुधार कार्यक्रम सञ्चालनप्रदेश नं ५ सरकार सामाजिक विकास मन्त्रालयले एसइई दिने विद्यार्थीको पढाइलाई दृष्टिगत गर्दै सामुदायिक विद्यालयमा गणित र विज्ञान विषयको नतिजा सुधार कार्यक्रम …माघ २६, २०७६
मेची आँखा अस्पताल बिर्तामोडले विद्यार्थीको निःशुल्क आँखा परीक्षणसुरुङ्गा, २४ माघ (रासस) : मेची आँखा अस्पताल बिर्तामोडले रिच प्रोजेक्टमार्फत झापाका एक लाख २७ हजार विद्यार्थीको निःशुल्क आँखा जाँच गरेको छ । अबिर्स …माघ २४, २०७६
लोकसेवा तयारी कक्षामा लगानी गर्दै गाउँपालिकाकास्कीको माछापुच्छ्रे गाउँपालिकाले दलित र महिलाका लागि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । निजामती सेवामा दलित तथा महिलाको पहुँच अभिवृद्धि तथा …माघ २३, २०७६
आंशिक प्राध्यापकको आन्दोलन स्थगितआंशिक प्राध्यापक सङ्घले पृथ्वीनारायण क्याम्पसमा शुरु गरेको आन्दोलन स्थगित भएको छ । क्याम्पसमा अध्यापनरत आंशिक प्राध्यापकले दैनिक ज्यालादारी प्रथाको अन्त्य …माघ २२, २०७६
बगाले थापा कल्याणकारी परिषदद्वारा छात्रवृत्तिको घोषणाबगाले थापा कल्याणकारी परिषद्ले यस वर्षको छात्रवृत्तिको घोषणा गरेको छ । परिषद्का अध्यक्ष प्रल्हाद थापाको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकबाट विभिन्न …माघ २१, २०७६
सात लाख ७० हजार बालबालिका विद्यालयको पहुँच बाहिरयुनिसेफ जर्मनीका संरक्षक एल्के बुडेनबेन्डरले नेपाल भ्रमणका क्रममा यहाँका बालबालिकाको स्थिति र त्यसको दिगो समाधानका लागि युनिसेफले चालेको कदमका बारे जानकारी …माघ २१, २०७६
कारागारमा विद्यालय सञ्चालनदाङ जिल्लामा दुई वटा कारागार छन्– एउटा तुलसीपुर र अर्को घोराहीमा । घोराहीमा रहेको कारागारमा कैदीबन्दीलाई सीप सिक्ने मात्र होइन, अब कक्षामा भर्ना हुने र नयाँ …माघ २१, २०७६
विद्यार्थी कृषि कर्ममागल्याङ बहुमुखी क्याम्पसका विद्यार्थी क्याम्पसको अध्ययनका साथसाथै कृषि कर्ममा समेत लागेका छन् । क्याम्पसमा कृषिसम्बन्धी पठनपाठन नभए पनि विद्यार्थीलाई शैक्षिक …माघ २१, २०७६
स्ववियु निर्वाचनमा भाग लिन्छौँ: नेविसङ्घआगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सक्रियरुपमा सहभागी हुने नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को नयाँ नेतृत्वले स्पष्ट …माघ २०, २०७६