दाता र शिक्षा मन्त्रीविच शिष्टाचार भेटशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र विकास साझेदारहरूबिच शिष्टाचार भेट गरेका छन् । विद्यालय शिक्षा क्षेत्र योजनाका दाताहरुसंग मन्त्री …मंसिर १२, २०८१
शिक्षालाई सार्वजनिक क्षेत्रको रूपमा अगाडि बनाउनु पर्नेः मन्त्री भट्टराईशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई सार्वजनिक क्षेत्रको रूपमा अगाडि बनाउनु पर्ने बताएकी छिन् । यसमा सरकार पूर्णप्रतिबद्ध रहेको उनको …कार्तिक २९, २०८१
शिक्षक-कर्मचारीको सेवा सुविधामा समानता ल्याउन कार्यदल गठन गर्नेविशेष शिक्षा परिषद्को बैठकले अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच र शिक्षक कर्मचारीको सेवा सुविधामा समानता ल्याउन कार्यदल गठन गर्ने निर्णय गरेको छ …कार्तिक २८, २०८१
यी हुन शिक्षामन्त्रीले १०० दिनमा गरेका कामशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रुपमा विद्या भट्टराईले गत असार ३१ गते नियुक्त भइन् । उनले पदभार सम्हालेको कार्ति ६ गते १०० दिन बितेको छ …कार्तिक ८, २०८१
छलफलमा नै बिते शिक्षा मन्त्रीका १०० दिनशिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका रुपमा विद्या भट्टराईले गत असार ३१ गते मन्त्रीका रुपमा नियुक्त भइन् । उनले पदभार सम्हालेको १०० दिन बितेको छ । उनका सय …कार्तिक ६, २०८१
पहिलो वर्ष चार संकायको परीक्षामा दुई भाषाको प्रश्नपत्र निर्माण गरिनेत्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक वर्षदेखि स्नातक तहका पहिलो सेमेष्टर तथा वर्षको परीक्षामा सबै विषयमा दुई भाषाको प्रश्नपत्र निर्माण गर्ने भएको छ …कार्तिक ५, २०८१
बाढी प्रभावित विद्यालयमा तत्काल अस्थायी सिकाइ केन्द्रको व्यवस्था गरिनेशिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बाढी प्रभावित विद्यालयमा तत्काल अस्थायी सिकाइ केन्द्रको व्यवस्था गर्ने बताएकी छिन् । उनले आज ललितपुरका …कार्तिक ४, २०८१
पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री भट्टराईशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्ण हुने बताएकीछिन् । विसं २०६४ देखि विभिन्न …आश्विन २१, २०८१
मन्त्री र सचिवविच कार्यसम्पादन सम्झौता सम्पन्नशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री मन्त्री विद्या भट्टराईले शिक्षा सचिव तथा उपसचिवसंग कार्यसम्पादन करार सम्झौता गरेकी छिन् । सचिव डा दीपक काफ्ले, …भाद्र २८, २०८१
सीटीईभीटीका बारे गुनासो सप्रमाण जानकारी गराउन मन्त्रीको अपिलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बारे कुनै गुनासो भए जानकारी गराउन अपिल गरेकी छन् …भाद्र २७, २०८१