दैनिक एक सय ६४ विद्यार्थी विदेश पलायनपछिल्लो नौ वर्षमा ३ लाख २ हजार ७९३ जना विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमति लिएको देखिन्छ । उच्चशिक्षा अध्ययनका लागि पछिल्लो चार महिनामा कुल १२ अर्ब १७ करोड रुपैंया वाहिरिएको छ ।पौष १४, २०७६