कक्षा ११ मा एक लाख विस हजार विद्यार्थीको छुटेको सिकाइ कसले पुरा गर्ने ?अधिकांश विद्यालयले चालु शैक्षिक सत्रको कक्षा ११ को पठनपाठन साउनको पहिलो हप्ताबाट सुरु गरे । दोस्रो हप्तासम्म नयाँ विद्यार्थीलाई स्वागत गर्दै अधिमुखीकरण तथा …आश्विन १८, २०८१
२०८० सालको एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक“एसइई पूरकमा चार विषयको परीक्षा दिँदा दुई विषयमा उत्तीर्ण भएका छन् भने उनीहरुले आगामी वर्ष अनुत्तीर्ण भएका विषयमा मात्र परीक्षा दिए पुग्छ” उनले भने ।आश्विन ७, २०८१
एसइई पूरक परीक्षाको नतिजा असोज तेस्रो सातासम्ममा आउनेराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) को नतिजा असोज तेस्रो सातासम्म सार्वजनि गर्ने …भाद्र ११, २०८१
अङ्क चढाउँदा सबैभन्दा बढी त्रुटि२०८० सालको एसइईको नतिजालाई लिएर पुनर्याेगका लागि १८ हजार ६१२ निवेदन परेकोमा १८ हजार ९६ को नतिजा सार्वजनिक भइसकेको छ । बाँकी नतिजा सार्वजनिक हुने प्रक्रियामा छ ।श्रावण २८, २०८१
एसइई ग्रेडवृद्धिको नतिजा छिटोमा असोज दोस्रो साता“परीक्षालाई कमजोर बनाउन सकिन्न । यसको मर्यादा कायम गर्नुपर्छ । मापदण्डभन्दा बाहिर जान मिल्दैन । नियमित र पूरकमा कठिनाइ स्तर फरक गर्न पनि मिल्दैन । कोर्सभन्दा बाहिर प्रश्न सोधिएको पनि छैन ।”श्रावण २७, २०८१
आजबाट एसइई ग्रेडवृद्धि परीक्षाराष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)का अनुसार परीक्षामा करिब दुई लाख १० हजार सहभागी हुँदैछन् ।श्रावण २३, २०८१
विश्वनिकेतनबाट ४ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या पाँचमाध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा काठमाडौंको विश्व निकेतन माध्यमिक विद्यालयबाट ४ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या पाँच पुगेको छ । पुनर्योग …श्रावण ९, २०८१
पुनर्योगको नतिजामा अहिलेसम्म ५९ जनाको जीपीए ४ (नतिजासहित)धेरै अङ्क इन्ट्री गर्दा, नम्बर जोड्दा र केही टाइप गलत अङ्क गर्दा नतिजा फरक पर्न गएको हो ।श्रावण १, २०८१
एसईईको रिटोटलिङका लागि आवेदन दिनेको संख्या १६ हजार नाध्यो,गणित, विज्ञानमा आवेदन दिनेको संख्या धेरै (पहिलो चरणको नतिजा सहित)राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो चरणको रिटोटलिङको नतिजा सार्वजनिक गरेको छ …आषाढ २९, २०८१
एसइईमा नवलपुरका १२ विद्यालयको नजिता‘शून्य’हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का १२ विद्यालयको नजिता ‘शून्य’ आएको छ । विसं २०८० को एसइईमा सहभागी भएका …आषाढ २०, २०८१