Bachelors Portal

११५८३४ जनाले ग्रेड वृद्धि परीक्षा दिने पाउने,इडियुसञ्जालबाट नतिजा हेर्न सकिने

Managed Admission 2022

 साउन १८ र १९ गते हुने ग्रेडवृद्धि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एक लाख १५ हजार ८३४ जनाले सहभागी हुने मौका पाएका छन् ।

ती मध्ये ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी को दुई विषयमा एनजी आएको छ ।

बिहान सार्वजनिक भएको नतिजा अनुसार दुई लाख ४२ हजार विद्यार्थीको एनजी आएको छ ।

दुई विषयमा एनजी आएका विद्यार्थीहरूले साउन १८ गते र १९ गते ग्रेड वृद्धि परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए ।

नतिजासम्बन्धी विवरण वेबसाइट, एसएमएस र आईभीआरबाट प्रकाशन भएको छ ।

एसईईको नतिजा SEE Result 2080 - Edusanjalबाट हेर्न मिल्ने भएको छ ।

Select college / campus