२०८० को एसईईको लागि आवेदन खुलाराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले २०८० सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा समावेश हुनका लागि परीक्षा आवेदन फाराम …कार्तिक २४, २०८०
कक्षा ९को रजिष्ट्रसन फारम खुलाराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा समावेश हुनका लागि रजिष्ट्रेशन फाराम खुला गरेको छ …कार्तिक २४, २०८०
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिकराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको आजको निर्णयानुसार नतिजा नतिजा सार्वजनिक …कार्तिक २३, २०८०
कक्षा १२ को पुरक परीक्षाको नतिजा तिहार अगाडि नै सार्वजनिक हुनेराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा तिहारको बिदा अगाडि नै गर्ने तयारी थालेको छ । बोर्डले कार्तिक २४ गते भित्र नतिजा …कार्तिक २२, २०८०
विद्यार्थीको शुल्कमा शिक्षाका हाकिमकाे रजाइशिक्षा मन्त्रालय सूत्रका अनुसार दशैँ अगाडि गए पनि कार्यक्रम दशैँपछाडिको हो । अमेरिकाको परीक्षा प्रणालीका बारेमा टोलीले अध्ययन गर्नेछ ।कार्तिक १३, २०८०
‘एसईई खारेज गर्नु हुँदैन’विद्यार्थीले तिर्दै आएको रकमबाट परीक्षा सञ्चालन खर्च सजिलै धान्नसक्ने तर्क गरे ।आश्विन २४, २०८०
कक्षा ११-१२ को चालु शैक्षिक सत्रको कार्यतालिका सार्वजनिक (कार्यतालिकासहित)राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८०–८१ कोवार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक कार्यतालिका अनुसार कक्षा १२ को वार्षिक परीक्षा २०८१ …आश्विन १६, २०८०
एसईई चैत पहिलो हप्ता -असार दोस्रो हप्ता नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका सार्वजनिक (कार्यतालिका सहित)राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत्र पहिलो हप्तादेखि सञ्चालन गर्नेगरी बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ …आश्विन १२, २०८०
कक्षा १० र १२ को प्रमाणपत्रमा नाम थर सच्याउन आवेदन माग (संशोधित नियमसहित)राष्ट्रिय परीक्षा बोर्डले एसएलसी वा एसईई वा कक्षा १२ को शैक्षिक योग्यताका प्रमाणपत्रमा उमेर, नाम वा जात सच्याउनु पर्ने भए सम्बन्धित शाखामा सम्पर्क गर्न …आश्विन ९, २०८०
एसईई पुरक परीक्षाको नतिजा सार्वजनिकराष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज प्रकाशन २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक ग्रेडबृद्धि (पुरक) परीक्षा ७५, …आश्विन ४, २०८०