कर्णाली प्रदेश सरकारको विद्यालयको पूर्वाधार विकासमा प्राथमिकताकर्णाली प्रदेशको इच्छाः गरिखाने शिक्षा नाराका साथ आगामी आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले आगामी वर्ष विद्यालयको पूर्वाधार विकासलाई जोड दिएको छ । प्रदेश …आषाढ ३, २०८१
सुदुरपश्चिम प्रदेश सरकारको बजेटमा शिक्षातर्फ ११.५१ प्रतिशत बजेटसुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ का शिक्षा क्षेत्रमा कुल बजेटको ११।५१ प्रतिशत बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक …आषाढ ३, २०८१
बजेटमा शिक्षा क्षेत्र प्राथमिकतामा नपरेको शिक्षक सङ्गठनको गुनासोनेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेपाल सरकारको आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्र प्राथमिकतामा नपरेको गुनासो गरेको छ । सङ्गठनले आज ललितपुरमा …जेष्ठ २९, २०८१
१० वर्षदेखि शिक्षामा लगानी एकैखाले, थोत्रे कार्यक्रमलाई निरन्तरतासरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट आज संघीय संसदको संयुक्त बैठकमा सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त …जेष्ठ १५, २०८१
यस्तो छ आगामी आवको शिक्षामा बजेट र कार्यक्रम (पूर्णपाठसहित)पोखरा, बर्दिबास, बुटवल र सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने कार्य अघि बढाइनेछजेष्ठ १५, २०८१
शिक्षा मन्त्रालयका लागि रु.२ खर्व ३ अर्ब ६६ करोड बजेट (बजेटसहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तर्फ रु. २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन गरेको छु।जेष्ठ १५, २०८१
बजेटका पाँच प्राथमिकतामा शिक्षासरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटका पाँच उद्देश्य, पाँच प्राथमिकता र आर्थिक सुधारका पाँच रणनीति र पाँच रुपान्तरणकारी क्षेत्रका कार्यक्रम ल्याएको छ …जेष्ठ १५, २०८१
इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई बजेटबाटै सम्मानजनक पारिश्रमिक दिनुपर्छचालु आर्थिक वर्षको बजेट सकिएर अहिले आगामी वर्षको बजेट विनियोजनका लागि सरकार जुटेको छ । संघीय संसदमा सासंदको विरोधका बाबजुद सरकारले आगामी वर्षको आय व्यय तथा …जेष्ठ १४, २०८१
‘पाँच वर्षमा शतप्रतिशत साक्षरता, शिक्षा क्षेत्रमा बजेटको १७ प्रतिशत लगानी’अहिले मस्यौदा निर्माणको क्रममा रहेको सोह्रौँ पञ्चवर्षिय आवधिक योजनाले आगामी पाँच वर्षभित्रमा पाँच वर्ष उमेर समूह वा सोभन्दामाथिको साक्षरतादर शतप्रतिशत …पौष २४, २०८०
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्छ, कहिलेसम्म हात थाप्ने ?शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राज्यले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखेका छन् । प्रतिनिधिसभा, शिक्षा, …पौष १७, २०८०