After SEE Portal

त्रि. वि द्वारा एल.एल.बी तेस्रो बर्षको नतिजा सार्वजनिक

Bridge Course

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७६ साल जेठ महिनामा सम्पन्न गरेको स्नातक तह एल.एल.बी तेस्रो बर्षको नतिजा प्रकाशन गरेको छ ।

एल.एल.बी तेस्रो बर्षको नतिजा हेर्नको लागि तलको लिंक क्लिक गर्नु होला ।   

एल.एल.बी तेस्रो बर्षको नतिजा

A Levels MA
Thuprai - Books and E-books