A Levels MA

यस्तो छ उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण निर्देशिका,२०७७

विश्वविद्यालय अनुदान आयोगले उच्च वर्तमान सन्दर्भमा उच्च शिक्षाको व्यवस्थापनका लागि उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण निर्देशिका २०७७ तयार गरेको छ । 

आयोगले तयार गरेको निर्देशिकाले वर्तमान सन्दर्भमा उच्च शिक्षाको सञ्चालन प्रक्रिया, शिक्षण विधि तथा प्रविधि र मानव संशाधनको व्यवस्था सहित परीक्षा व्यवस्थापन सम्बन्धी व्यवस्था गरेर निर्देशिका  जारी गरेको हो । 

निर्देशिकाको पूर्णपाठ हेर्नुहोस्ः

Thuprai - Books and E-books