After SEE Portal

त्रिविको चिकित्सा शास्त्र विषयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति (नामावलीसहित)

Bridge Course

त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा शास्त्र विषय अन्तर्गका विभिन्न संकायहरुको छात्रवृत्तिमा मनोनयनमा परेकाहरुको नामावली सार्वजनिक गरिएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बिएस्सी एम.आइ.टि, बि.पि.एच, बि.एस्सी एमएलटी, बि फार्मेसी (हेल्थ साइन्स), बि फार्मेसी (जनरल साइन्स), बिएस्सी नर्सिङ विषयमा  छात्रवृत्तिमा मनोनयन गरिएकाहरुको नाम सार्वजनिक गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्ति शाखाले नामावली प्रकाशन गरेको हो । 

छात्रवृत्तिमा सिफारिस परेकाहरुको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस ।

A Levels MA
Thuprai - Books and E-books