After SEE Portal

पूर्वाञ्चल विश्वविद्यालयको बजेट रु. १ अर्ब ४३ करोड

Bridge Course

एक अर्ब ४१ करोड ३४ लाख २९८ रुपियाँ बजेट पारित गर्दै पूर्वाञ्चल विश्वविद्यालयको ३५ औं साधारण  सभा सम्पन्न भएको छ ।

विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बालुवाटारमा हिजो सो बैठक सम्पन्न भएको हो ।

विश्वविद्यालयका रजिस्ट्रार नीलमणि पोखरेलले आव २०७९–८० का लागि पेस गरेको बजेट बठैकले पारित गरेको विश्वविद्यालयले जानकारी दियो ।

सो बैठकले विश्वविद्यालयको बार्षिक नीति तथा कार्यक्रम समेत पारित गरेको  छ ।  

A Levels MA
Thuprai - Books and E-books