A Levels MA

उत्कृष्ट तेत्तीस शिक्षक सम्मानित

रु पूर्णिमाका अवसरमा प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले प्रदेशभित्रका उत्कृष्ट शिक्षकलाई आज सम्मान गरेको छ ।

सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि गरेको योगदानको कदर गर्दै उनीहरुलाई नगदसहित सम्मान गरिएको हो । शिक्षकहरुलाई सम्मान गर्दै सामाजिक विकासमन्त्री सुदर्शन बरालले आगामी दिनमा प्रदेशको शैक्षिक गुणस्तर राम्रो बनाउनका लागि तीनवटै तहको सरकारसँग समन्वय गरी काम गर्ने बताउनुभयो ।

Thuprai - Books and E-books