A Levels MA

शिक्षक परीक्षामाः स्थानीयवासीबाट पठनपाठन

भोजपुर, १२ असोज(रासस)ः अरुण गाउँपालिका–२ स्थित चम्पे माविका शिक्षक शिक्षा सेवा आयोगको परीक्षा दिन गएपछि स्थानीयवासीले विद्यालय सञ्चालनमा ल्याएका छन् । 

चौध शिक्षकको दरबन्दी रहेको विद्यालयका प्रधानाध्यापकसहित ६ शिक्षक परीक्षा दिन धनकुटा गए पनि व्यवस्थापनले नियमित पठनपाठन गराएको छ । मावि तहका शिक्षक परीक्षा दिन गएसंँगै गत आइतबारदेखि पूर्वप्रधानाध्यापकलगायत अन्य पाँच जनाले गणित र विज्ञानबाहेक सम्पूर्ण कक्षा नियमित रुपमा सञ्चालन गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य रामप्रसाद आचार्यले जानकारी दिनुभयो । 

Thuprai - Books and E-books