After SEE Portal

दिब्याभुमि कलेजमा सामाजिक कार्य गोष्टि सम्पन्न

Bridge Course

ललितपुर । कुपण्डोल ललितपुर स्थित दिब्याभुमि कलेजमा एक गोष्टि सम्पन्न भएको छ । उक्त गोष्टि यूनिर्भसिटि अफ अप्लाईड साइन्स स्विजरल्याण्ड तथा दिब्याभुमि कलेजको सहकार्यमा भएको हो ।

                         


 गोष्टिमा यूनिर्भसिटि अफ अप्लाईड साइन्स स्विजरल्याण्डका प्रोफेसर ह्यान्स पिटर हङ्लर प्रमुख अतिथि रहनुभएको थियो । सामाजिक कार्य को विषयमा रहेको गोष्टिमा विभिन्न कलेजका प्रोफेसरहरुको सहभागिता रहेको थियो ।

 सामाजिक कार्य गदै आएका विभिन्न एन.जि.यो. हरुको उपस्थिति रहेको कार्यक्रम दिब्याभुमि कलेजमा सम्पन्न भएको थियो । 

                        


हङ्लरले स्विजरल्याण्डको सामाजिक गृहकार्यको विषयमा जानकारी दिनुभएको थियो । नेपालको सामाजिक गृहकार्य को विषयमा प्रोफेसर हरुले आफ्नो भनाई प्रस्तुत गदै स्विजरल्याण्ड र नेपाल विचको सम्बन्ध पनि औल्याएका थिए । 
हङ्लरले भन्नुभयो ‘मान्छे सामाजिक प्राणी हो, जसलाई बाच्न समाजको आवस्यकता पर्दछ, जहाँ समाजको विकाश हुन्छ त्यहाँ मात्र देशको विकाश हुन्छ ।’

A Levels MA
Thuprai - Books and E-books